काठमाडौं । इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत बिहीबार साविक विजेता चेन्नई सुपर किङस र मुम्बई इण्डियन्सबीच प्रतिस्पर्धा हुँदैछ । यी पुछारका दुई टीमको खेल मुम्बइमा राति पौने ८ बजेबाट सुरु हुने छ । बिहीबार हुने खेलमा दुवै टीम जित निकाल्दै अंक तालिका सुधार गर्न चाहन्छन् । चेन्नई ११ खेलमा ८ अंक जोडेर नवौं स्थानमा रहेको […]