आईपीएल क्रिकेट : आज मुम्बई र चेन्नई भिड्दै

एजेन्सी। इन्डियन प्रिमियर लिग (आईपीएल)मा आज मुुम्बई इन्डियन्स र चेन्नई सुपर किङ्स भिड्दैछन्। दिल्लीस्थित फिरोज शाह कोट्ला क्रिकेट रंगशालामा नेपाली समयअनुसार साँझ ७ः४५ बजेदेखि खेल सुरु हुनेछ। आईपीएलको छमध्ये पाँच खेलमा विजयी र एकमा पराजित भएको चेन्नई १० अंकसहित तालिकाको शीर्ष स्थानमा छ। त्यस्तै छ खेलमध्ये तीनमा विजयी र तीनमा पराजित भएको मुम्बई ६ अंकसहित तालिकाको चौथो स्थानमा छ।

सम्बन्धित सामग्री

आईपीएल क्रिकेट : मुम्बईले चेन्नईलाई हरायो

इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा चेन्नई सुपर किंग्स मुम्बई इण्डियन्ससँग ५ विकेटले पराजित भएको छ। वानखडे गएराति स्टेडियममा भएको खेलमा पहिले ब्याटिङ गरेको चेन्नईले निर्धारित ओभरमा अलआउट हुदै ९७ रनको लक्ष्य प्रस्तुत गरेको थियो। जवाफी ब्याटिङ गरेको मुम्बईले १४.५ ओभर खेल्दा ५ विकेट गुमाएर लक्ष्य भेट्टायो। मुम्बईको जितमा तिलक बर्माले अविजित रहँदै ३४ रन बनाए। यस्तै कप्तान रोहित शर्मा र ऋतिक शोकेन समान १८ रनमा आउट भए। टिम डाभिड १६ रनमा अविजित रहे। चेन्नईका मुकेश चौधरीले ३ विकेट लिए

आईपीएल : अन्तिम ओभरमा १६ रन जोड्दै धोनीले जिताए चेन्नईलाई

९ वैशाख, काठमाडौं । इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट अन्तर्गत गएरातिको खेलमा चेन्नई सुपर किंग्सले मुम्बई इण्डियन्सलाई तीन विकेटले हराएको छ । महेन्द्रसिंह धोनीले अन्तिम ओभरमा १६ रन जोडेर चेन्नईलाई रोमाञ्चक जित दिलाए । धोनीले १३ बलमा २८ रन जोडे । जारी आईपीएलमा चेन्नईको यो तेस्रो जित हो भने मुम्बईको लगातार सातौं हार हो । […]

सुरु भयो रोकिएको आईपीएल, टस जितेर मुम्बईविरुद्ध व्याटिङ गर्दै चेन्नई

भारतमा कोरोना भाइरसको संक्रमण तीब्र बनेपछि रोकिएको १४ औँ संस्करणको इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट आइतबारबाट पुनः सुरु भएको छ। स्थगित भएको १४० दिनपछि सुरु भएको आईपीएलका बाँकी खेल युएईमा हुनेछन्। पहिलो खेल रोहित शर्माको कप्तानीमा रहेको मुम्बई इण्डियन्स र महेन्द्रसिंह धोनीको कप्तानीमा रहेको चेन्नई सुपर किङ्सबीच सुरु भएको छ। चेन्नईले टस जितेर ब्याटिङ रोजेको […]

आईपीएल भोलिदेखि सुरु हुँदै, सन्दीपको टिमको खेल आइतबार

एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट शनिबारदेखि सुरु हुँदैछ । शनिबार साँझ हुने उद्घाटन खेलमा साविक बिजेता मुम्बई इन्डियन्सले चेन्नई सुपर किंग्ससँग प्रतिस्पर्धा गर्दैछ । वानखडे रंगशालामा यी दुई टिमबीचको खेल ...