४ वैशाख, काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) को सर्वाधिक सफल टोली हो मुम्बई इन्डियन्स । अहिलेसम्म १४ संस्करण आयोजना हुँदा मुम्बईले सर्वाधिक ५ पटक उपाधि जितिसकेको छ । चेन्नई सुपर किंग्सले ४ पटक जितेको छ । तर भारतीय कप्तान रोहित शर्माकै नेतृत्वमा रहेका मुम्बईले यस पटक भने पुरानो लय देखाउन सकेको छैन । मुम्बईले यस सिजन सुरुवाती ६ […]