आईपीएल फेरि सुरु, चेन्नई सुपर किंग्स् र मुम्बई इन्डियन्सबीच आज प्रतिस्पर्धा

कोरोना महामारीका कारण २ मेइमा इन्डियन प्रिमियर लिग (आईपीएल–२०२१) स्थगित भएको थियो । १ सय ४० दिनको ब्रेकपछि युएईमा यो प्रतियोगिता फेरि सुरु हुँदैछ । जसअन्तर्गत पहिलो खेलमा आज चेन्नई सुपर किङस् र मुम्बई इन्डियन्स दुबईमा भिड्दैछन् ।यस खेल हेर्नका लागि रंगशाला जाने समर्थकहरुले अनिवार्य रुपमा दुई डोज खोप लगाएको प्रमाणपत्र पेश गर्नुपर्ने, मास्क लगाउनुपर्ने, सामाजिक दूरीको नियम पालना गर्नुपर्ने लगायत शर्त पालना गर्नुपर्नेछ । १२ वर्षभन्दा कम उमेरका बालबालिकाले भने खोप लगाएको प्रमाण देखाउनुपर्दैन ।

सम्बन्धित सामग्री

आईपीएलमा आज एक खेल, रोमान्चक हुने अनुमान

काठमाडौं, ८ वैशाख । इन्डियन प्रिमियर लिग (आईपीएल) मा आज (बिहिबार) एक खेल हुँदैछ । मुम्बईको नाबीमा हुने खेलमा आज चेन्नई सुपर किंग्स र मुम्बई इन्डियन्स भिड्दै छन् । खेल नेपाली समय अनुसार राती आठ बजे सुरु हुनेछ । आजको खेल रोमान्चक हुने आँकलन गरिएको छ । यी दुबै टोली आईपीएलमा सर्वाधिक सफल टोली हुन् […]

चेन्नई र मुम्बईको विजोग, खेलेका चारै खेलमा पराजित

जारी इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा साविक विजेता चेन्नई सुपर किंग्स र मुम्बई इन्डियन्स सबैभन्दा कमजोर टिम बनेका छन् । अहिलेसम्म खेलेका चारै वटा खेलमा दुवै टिम पराजित भएका छन् ।

चेन्नई र मुम्बईको विजोग, खेलेका चारै खेलमा पराजित

जारी इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा साविक विजेता चेन्नई सुपर किंग्स र मुम्बई इन्डियन्स सबैभन्दा कमजोर टिम बनेका छन् । अहिलेसम्म खेलेका चारै वटा खेलमा दुवै टिम पराजित भएका छन् ।

आईपीएल क्लबले खेलाडी रिटेन गर्दै

नयाँ दिल्ली, (एजेन्सी) ।  आगामी संस्करणको इन्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल) प्रतियोगिताको लागि क्लबहरुले खेलाडी रिटेन गर्न थालेका छन् ।जसमध्ये आईपीएलका आठ मध्ये चार टिमले चार खेलाडी रिटेन गर्दा तीन टिमले तीन जना र एक टिमले दुई खेलाडी रिटेन गरेका छन् । चार खेलाडी रिटेन गर्नेमा मुम्बई इन्डियन्स, चेन्नई सुपर किंग्स, दिल्ली क्यापिटल्स र कोलकाता […]