धनगढी– सुदूरपश्चिम प्रदेश सभामा वातावरण सम्बन्धी कानुन संशोधन र एकीकरण सम्बन्धी अध्यादेश २०७७ पेश भएको छ ।सुदूरपश्चिम प्रदेश सरकारले २०७५ मा जारी गरेको सो ऐनका केही दफाहरु संघीय वातावरण ऐनसंग बाझिएपछि संशोधनका लागि प्रदेश सभामा पेश गरिएको हो । प्रदेशको मुख्यमन्त्री परिषद्को बैठकले माघ १३ गते प्रादेशिक औद्योगिक व्यवसाय ऐन, २०७५ लाई संशोधन र एकीकरण […]