औद्योगिक व्यवसाय ऐन संशोधन गर्न व्यवसायीको माग

काठमाडौंः नेपाल उद्योग वाणिज्य महासंघले तत्काल औद्योगिक व्यवसाय ऐन संशोधन गर्न सरकारसँग माग गरेको छ।  नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले समयसापेक्ष हुनेगरी औद्योगिक व्यवसाय ऐन तत्काल संशोधन गर्न सरकारसँग माग गरेकी हुन्। उनले उद्योग व्यवसाय फष्टाउने खालको नीति अझै सरकारले ल्याउन नसकेको आरोप पनि लगाइन्।&n...