औद्योगिक व्यवसाय ऐन संशोधन गर्न परिसंघको माग

निजी क्षेत्रले औद्योगिक व्यवसाय ऐन संशोधन गर्न माग गरेको छ । सरकारसँगको सहकार्यमा ‘मेक इन नेपाल’ अभियान कार्यान्वयन भएकोमा खुसी व्यक्त गर्दै नेपाल उद्योग परिसंघले उत्पादनमूलक उद्योगको स्थापनामा प्रोत्साहन गर्ने, लघु, घरेलु एवं साना उद्योगलाई अग्र एवं पश्च एकीकरणमा जोड्ने घोषणाले साना व्यवसायको प्रवद्र्धनमा योगदान पु-याउन करारमा वस्तु उत्पादनमा सहजीकरणका लागि औद्योगिक व्यवसाय ऐनको दफा […]

सम्बन्धित सामग्री

१०५ वटा औद्योगिक ग्राम राजपत्रमा सूचीकरण

१०५ वटा औद्योगिक ग्रामको सूची राजपत्रमा प्रकाशित भएको छ । सरकारले विभिन्न समयमा घोषणा भएका तर औद्योगिक व्यवसाय ऐन अन्तर्गत राजपत्रमा सूचना जारी नभएका औद्योगिक ग्रामहरुको सूचना राजपत्रमा प्रकाशित गरेको हो । प्रकाशित औद्योगिक ग्राम मध्ये मुगु राराको औद्योगिक ग्राम भने घोषणा भएर पनि खारेज भएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ । स्थानीय तहमा उपलब्ध कच्चा पदार्थ, सीप प्रयोग र ज्ञान प्रयोग गरेर साना, घरेलु र लघु उद्योग खोल्ने र यसैबाट स्थानीय स्तरमा रोजगारी सृजना गरेर अर्थतन्त्रमा

१०५ औद्योगिक ग्राम घोषणाको सूची राजपत्रमा प्रकाशित

काठमाडौँ । सरकारले १०५ वटा औद्योगिक ग्रामको सूची राजपत्रमा प्रकाशित गरेको छ । विभिन्न समयमा घोषणा भएका तर औद्योगिक व्यवसाय ऐन अन्तर्गत राजपत्रमा सूचना जारी नभएका औद्योगिक ग्रामहरूको सूचना राजपत्रमा प्रकाशित गरिएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ । प्रकाशित मध्ये मुगु राराको औद्योगिक ग्राम भने घोषणा भएर पनि खारेज भएको मन्त्रालयले जनाएको छ […]

१०५ औधोगिक ग्राम घोषणाको सूची राजपत्रमा

५ भदौ, काठमाडौं । सरकारले १०५ वटा औद्योगिक ग्रामको सूची राजपत्रमा प्रकाशित गरेको छ । विभिन्न समयमा घोषणा भएका तर औद्योगिक व्यवसाय ऐन अन्तर्गत राजपत्रमा सूचना जारी नभएका औद्योगिक ग्रामहरुको सूचना राजपत्रमा प्रकाशित गरिएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ । प्रकाशित मध्ये मुगुको राराको औद्यौगिक ग्राम भने घोषणा भएर पनि खारेज भएको मन्त्रालयले […]

परीक्षा बोर्डको अध्यक्षमा शर्मा

सरकारले राष्ट्रिय परीक्षा बोर्डको अध्यक्षमा महाश्रम शर्मालाई नियुक्त गरेको छ । शुक्रबार मन्त्रीपरिषद्को निर्णय सुनाउँदै नेपाल सरकार प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सरकारले राष्ट्रिय परीक्षा बोर्डको अध्यक्षमा महाश्रम शर्मालाई नियुक्त गर्ने निर्णय गरेको जानकारी दिएका हुन् ।प्रवक्ता कार्कीका अनुसार बैठकले औद्योगिक व्यवसाय ऐन २०७६ को दफा ५ (१) बमोजिम औद्योगिक तथा लगानी […]

उद्योगका शाखाले पनि दर्ता गराउनुपर्ने

उद्योगहरुले शाखाका रुपमा विभिन्न स्थानमा स्थापना गरेका एउटै प्रकृतिका उद्योगले पनि भिन्न उद्योगसरह सञ्चालन अनुमति लिनुपर्ने भएको छ । विगतका कानुनले उद्योगलाई शाखा खोल्ने र सो शाखाको कारोबार सम्बन्धी विवरण मुख्य कार्यालयबाटै सञ्चालनको अनुमति दिएपनि औद्योगिक व्यवसाय ऐनको पछिल्लो संशोधनले यसलाई खारेज गरेसँगै सबै उद्योगका शाखाले छुट्टै उद्योगसरह अनुमति लिन थालेका छन् ।औद्योगिक व्यवसाय ऐन […]

औद्योगिक व्यवसाय ऐन संशोधन गरिँदै

औद्योगिक व्यवसाय ऐन २०७६ पूर्ण कार्यान्वयनमा नआउँदै सरकारले संशोधनको तयारी अघि बढाएको छ । औद्योगिक व्यवसाय ऐन २०४९ तथा २०७३ र त्यसलाई संशोधन तथा एकीकरण गर्दै बनेको ऐन २०७६ बाट पनि मुख्य सरोकारवाला निजी क्षेत्र सन्तुष्ट हुन नसकेपछि सरकारले ऐन संशोधनको तयारी गरेको हो ।उद्योग मन्त्रालयका अनुसार हाल यसका लागि राय सुझाव संकलनको काम भइरहेको […]

औद्योगिक व्यवसाय ऐन संशोधन गरिँदै

औद्योगिक व्यवसाय ऐन २०७६ पूर्ण कार्यान्वयनमा नआउँदै सरकारले संशोधनको तयारी अघि बढाएको छ । औद्योगिक व्यवसाय ऐन २०४९ तथा २०७३ र त्यसलाई संशोधन तथा एकीकरण गर्दै बनेको ऐन २०७६ बाट पनि मुख्य सरोकारवाला निजी क्षेत्र सन्तुष्ट हुन नसकेपछि सरकारले ऐन संशोधनको तयारी गरेको हो ।उद्योग मन्त्रालयका अनुसार हाल यसका लागि राय सुझाव संकलनको काम भइरहेको […]

प्रादेशिक औद्योगिक व्यवसाय ऐन संशोधन गर्दै प्रदेश सरकार

धनगढी– सुदूरपश्चिम प्रदेश सभामा वातावरण सम्बन्धी कानुन संशोधन र एकीकरण सम्बन्धी अध्यादेश २०७७ पेश भएको छ ।सुदूरपश्चिम प्रदेश सरकारले २०७५ मा जारी गरेको सो ऐनका केही दफाहरु संघीय वातावरण ऐनसंग बाझिएपछि संशोधनका लागि प्रदेश सभामा पेश गरिएको हो । प्रदेशको मुख्यमन्त्री परिषद्को बैठकले माघ १३ गते प्रादेशिक औद्योगिक व्यवसाय ऐन, २०७५ लाई संशोधन र एकीकरण […]

औद्योगिक व्यवसाय ऐन संशोधन गर्न व्यवसायीको माग

काठमाडौंः नेपाल उद्योग वाणिज्य महासंघले तत्काल औद्योगिक व्यवसाय ऐन संशोधन गर्न सरकारसँग माग गरेको छ।  नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले समयसापेक्ष हुनेगरी औद्योगिक व्यवसाय ऐन तत्काल संशोधन गर्न सरकारसँग माग गरेकी हुन्। उनले उद्योग व्यवसाय फष्टाउने खालको नीति अझै सरकारले ल्याउन नसकेको आरोप पनि लगाइन्।&n...