चुनावकाे बेला राेकिएकाे 'श्रमिकसँग श्रम मन्त्री' कार्यक्रम पुनः सुरु

काठमाण्डाै – चुनावका कारण केही समय राेकिएकाे 'श्रमिकसँग श्रम मन्त्री' कार्यक्रम पुन: सुरु भएकाे छ । हालै सम्पन्न प्रतिनिधि र प्रदेश सभा चुनावका कारण स्थगित गरिएको कार्यक्रम आजबाट पुनः सुरु गरिएको हो । आज बिहान ११ बजेदेखि १२ बजेसम्म श्रम, राेजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको कल सेन्टरमा सञ्चालन भएको “श्रमिकसँग श्रम मन्त्री” कार्यक्रममा श्रम मन्त्री शेरबहादुर कुँवरलाई देश विदेशबाट १० जना श्रमिकहरुले फोनमार्फत प्रत्यक्ष आफ्ना गुनासा, समस्या र सुझाव राखेका छन् ।  मन्त्रीस...

सम्बन्धित सामग्री

चुनावले रोकिएको ‘श्रमिकसँग श्रम मन्त्री’ कार्यक्रम फेरि सुरु

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले पुनः ‘श्रमिकसँग श्रम मन्त्री’ कार्यक्रम सुरु गरेको छ । हालै सम्पन्न प्रतिनिधि र प्रदेशसभा चुनावका कारण स्थगित गरिएको कार्यक्रम आइतबारदेखि पुनः सुरु गरिएको हो ।आइतबार बिहान ११ बजे देखि १२ बजेसम्म मन्त्रालयको कल सेन्टरमा संचालन भएको ‘श्रमिकसँग श्रम मन्त्री’ कार्यक्रममा श्रम मन्त्री शेरबहादुर कुँवरलाई देश विदेशबाट श्रमिकहरूले फोनमार्फत आफ्ना गुनासा, समस्या र सुझाव राखेका छन् ।कार्यक्रममा मन्त्री कुँवरसँग प्रत्यक्ष फोनमा

श्रमिकसँग श्रममन्त्री : गुनासा सम्बोधन गरिँदै

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले वैदेशिक रोजगारीमा गएर समस्यामा परेका नौ जना श्रमिकका गुनासा सम्बोधन गरेका छन् । आइतबार मन्त्रालयमा ‘श्रमिकसँग श्रम मन्त्री’ कार्यक्रम अन्तरगर्त उनले नौ जना श्रमिकका गुनासा सम्बोधन गरेका हुन् । कार्यक्रममा श्रमिकले मन्त्रीसँग भिजिट भिसामा दुबई गएर ठगिएको, रोमानिया पठाउने भनेर म्यानपावरले ठगेको, साउदीमा म्यानपावरले भने जस्तो […]

‘श्रमिकसँग श्रम मन्त्री’ आजदेखि शुरु

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सञ्चालन गर्न लागेको ‘श्रमिकसँग श्रम मन्त्री’ कार्यक्रम आइतबार(आज)देखि शुरु हुने भएको छ । प्रत्येक हरेक आइतबार बिहान ११ देखि १२ बजेसम्म श्रमिकसँग साक्षात्कार गर्न ‘श्रमिकसँग श्रम मन्त्री’ कार्यक्रम सञ्चालनमा ल्याएको मन्त्रालयले जनाएको हो । एक घण्टा मन्त्रालय र मातहतका निकायबाट प्रदान गरिने सेवा सुविधाका सन्दर्भमा जानकारी, उजुरी […]

श्रममन्त्री कुँवरले हरेक आइतबार एक घण्टा श्रमिकको गुनासो सुन्ने

मन्त्री कुँवरले प्रत्येक आइतबार बिहान ११ बजेदेखि १२ बजेसम्म एक घण्टा  श्रमिकसँग श्रम मन्त्री कार्यक्रम सञ्चालनमा सहभागि हुने उनको सचिवालयले जनाएको छ ।