‘श्रमिकसँग श्रम मन्त्री’ आजदेखि शुरु

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सञ्चालन गर्न लागेको ‘श्रमिकसँग श्रम मन्त्री’ कार्यक्रम आइतबार(आज)देखि शुरु हुने भएको छ । प्रत्येक हरेक आइतबार बिहान ११ देखि १२ बजेसम्म श्रमिकसँग साक्षात्कार गर्न ‘श्रमिकसँग श्रम मन्त्री’ कार्यक्रम सञ्चालनमा ल्याएको मन्त्रालयले जनाएको हो । एक घण्टा मन्त्रालय र मातहतका निकायबाट प्रदान गरिने सेवा सुविधाका सन्दर्भमा जानकारी, उजुरी […]