तीन हप्तामा २९ जना श्रमिकले प्रत्यक्ष रूपमा राखे श्रम मन्त्रीसँग आफ्नो समस्या र गुनासो

काठमाण्डौ – श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवरले आज आइतबार ९ जना श्रमिकको समस्या सुन्नुभएको छ । श्रम मन्त्रालयले प्रत्येक आइतबार सञ्चालन गर्दै आएको श्रमिकसँग श्रम मन्त्री कार्यक्रम अन्तर्गत आज मन्त्री कुँवरले प्रत्यक्ष रूपमा ९ जना श्रमिकको समस्या र गुनासो सुन्दै सम्बोधन गर्ने प्रतिबद्धता जनाउनुभएको हो । बिहान ११ बजेदेखि १२ बजेसम्म सञ्चालन हुने कार्यक्रममा श्रमिकहरूले फोन लगायतका माध्यममार्फत भिजिट भिसामा दुबई पुर्‍याएर अलपत्र पारेको, रोमानिया पठाउने भनेर म्यानपावरले ठगेको, साउदीमा म्यानपावरले भने जस्तो...

सम्बन्धित सामग्री

श्रम समस्या समाधानका लागि सामूहिक प्रयासमा जोड

काठमाडौँ– श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले सामूहिक प्रयासबाट श्रम बजार व्यवस्थित गरेर उत्पादकत्व अभिवृद्धि गर्नुपर्ने र सामाजिक सुरक्षा प्रदान गर्नुपर्ने बताएका छन् । साउदी अरबको रियादमा आज भएको मन्त्रीस्तरीय र व्यावसायिक गोलमेच सम्मेलनमा मन्त्री भण्डारीले विश्व द्रुत रूपान्तरणबाट गुज्रिरहेको अवस्थामा विश्वव्यापी श्रम बजारमा देखिएका समस्या समाधानका लागि सामूहिक प्रयासमा जोड दिएका हुन् । […]

श्रम मन्त्रालयमा कल सेन्टर स्थापना, वैदेशिक रोजगारका समस्या तत्काल सम्बोधन गरिने

सरकारले वैदेशिक रोजगारका समस्या तत्काल सम्बोधन हुने गरी ‘कल सेन्टर’ स्थापना गरेको छ। श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले आईतबार सिंहदरवारस्थित आफ्नै मन्त्रालय प्राङगणमा सेवाग्राहीको गुनासो सुनुवाई गर्दै सो कल सेन्टरको शुभारम्भ गरे...

‘श्रम आयोगमार्फत श्रमिकका समस्या समाधान’

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले राष्ट्रिय श्रम आयोग गठन गरी श्रम क्षेत्रको व्यवस्थापन गर्न आफू गम्भिर भएर लागि परेको बताएका छन् ।मन्त्री श्रेष्ठले रोजगारदाता र श्रमिकबीचको सम्बन्धलाई सुमधुर बनाउन विद्यमान कानुन संशोधन गरी अघि बढने प्रतिवद्धता व्यक्त गरे । उनले अस्थायी, ज्यालादारी र करारमा रहेका कर्मचारीहरुको समस्या समाधान हुनेगरी उनीहरुको सामाजिक सुरक्षा कोषमा […]

श्रम क्षेत्रका समस्या समाधान गर्न कार्यदल गठन

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रलायले चुस्त श्रम प्रशासन, स्वदेशमै रोजगारी सिर्जना, सीपयुक्त जनशक्तिको उत्पादन र वैदेशिक रोजगारका क्रममा देखिएका चुनौती समाधान गर्न कार्यदल गठन गरेको छ ।श्रममन्त्री कृष्णकुमार श्रेष्ठले समस्याको दीर्घकालीन समाधान खोज्न तीनवटा कार्यदल बनाएका छन् । आन्तरिक रोजगारको व्यवस्थापन तथा वैदेशिक रोजगारीका विद्यमान समस्या र चुनौतीको उचित सम्बोधन तथा व्यवस्थापनका लागि मन्त्रालयका […]

श्रम क्षेत्रका समस्या समाधान गर्न कार्यदल गठन

काठमाडौं, २२ मंसिर । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रलायले चुस्त श्रम प्रशासन, स्वदेशमै रोजगारी सिर्जना, सीपयुक्त जनशक्तिको उत्पादन र वैदेशिक रोजगारका क्रममा देखिएका चुनौती समाधान गर्न कार्यदल गठन गरेको छ । मन्त्रालयको जिम्मेवारी सम्हालेयता लगातार सरोकारवालासँग बहुपक्षीय छलफलमा जुटेका श्रममन्त्री कृष्णकुमार श्रेष्ठले समस्याको दीर्घकालीन समाधान खोज्न तीनवटा कार्यदल बनाएका हुन् । आन्तरिक रोजगारको व्यवस्थापन […]

सामाजिक सुरक्षाको प्रत्याभूति गर्दै श्रम क्षेत्रका समस्या समाधान गरौँ : ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले योगदानमा आधारित सामाजिक सुरक्षा प्रणालीमा देखिएका समस्या र चुनौतीहरूको समाधान गर्दै अघि बढ्नुपर्ने बताएका छन् । योगदानमा आधारित सामाजिक सुरक्षा प्रणाली शुरु भएको आज चार वर्ष पुरा भएको उपलक्ष्यमा आयोजित एक कार्यक्रममा उनले सामाजिक सुरक्षाको प्रत्याभूति गरी श्रम क्षेत्रका समस्या समाधान गर्दै असल श्रम सम्बन्ध विकास गर्ने हामी सवैको साझा लक्ष्य भएको बताए ।ढकालले भन्नुभयो ‘सामाजिक सुरक्षा प्रणाली हाम्रो लागि नयाँ भएकोले यस

सञ्चार प्रतिष्ठानमा देखिएको श्रम समस्या तत्काल समाधान गर्न महासंघकाे आग्रह

काठमाडौं : नेपाल पत्रकार महासंघले विभिन्न सञ्चार प्रतिष्ठानमा देखिएको श्रम समस्या समस्या तत्काल समाधान गर्न सम्बन्धित सञ्चार गृहलाई आग्रह गरेको छ।महासंघ केन्द्रीय समितिको उपलब्ध पदाधिकारी तथा सदस्यको बिहीबार काठमाडौंमा बसेको बैठकले श्रमजीवी पत्रकारको श्रम समस्यालगायतका विषयमा छलफल गर्दै उक्त आग्रह गर्ने निर्णय गरेको हो।‘नागरिक दैनिकलगायत विभिन्न सञ्चार प्रतिष्ठानमा देखिएको श्रम समस्या समस्या तत्काल समाधान गर्न सम्बन्धित सञ्चार गृहलाई आग्रह गर्दछ’ महासंघद्वारा जारी विज्ञप्तिमा भनिएको