श्रममन्त्री कुँवरले हरेक आइतबार एक घण्टा श्रमिकको गुनासो सुन्ने

मन्त्री कुँवरले प्रत्येक आइतबार बिहान ११ बजेदेखि १२ बजेसम्म एक घण्टा  श्रमिकसँग श्रम मन्त्री कार्यक्रम सञ्चालनमा सहभागि हुने उनको सचिवालयले जनाएको छ ।

सम्बन्धित सामग्री

आइतबार सेयर बजार ओरालो

काठमाडौँ- सातामा कारोबार हुने पहिलो दिन आइतबार सेयर बजार ओरालो लागेको छ । आइतबार नेप्से सूचक ६.९० अंकले घटेर १९२६.४० विन्दुमा पुगेको हो । आइतबार १ अर्ब रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । यस्तै, सेन्सेटिभ इन्डेक्स पनि १.५२ अकले घटेर ३६३.२६ बिन्दुमा पुगेको छ । आइतबार ३१ लाख ६३ हजार ३८९ कित्ता सेयर किनबेच […]

आइतबार सेयर बजार ओरालो

काठमाडौँ- सातामा कारोबार हुने पहिलो दिन आइतबार सेयर बजार ओरालो लागेको छ । आज नेप्से सूचक २६.८० अंकले घटेर १९७५.८९ विन्दुमा पुगेको छ । आइतबार सेयर बजारमा १ अर्ब ६६ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । सेन्सेटिभ इन्डेक्स पनि ५.५५ अकले घटेर ३७३.९५ बिन्दुमा पुगेको छ । आइतबार ४७ लाख ७२ हजार १४० […]

आइतबार अन्त्येष्टि गरिने

समाजवादी चिन्तक कांग्रेस नेता प्रदीप गिरिको आइतबार अन्त्येष्टि गरिने भएको छ । कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माका अनुसार आइतबार नै अन्त्येष्टि गरिने भएको छ । गिरिको शव बिहान ११ बजेसम्म मेडिकेयर हस्पिटलको...

आइतबार सार्वजनिक बिदा

काठमाडौं । सरकारले आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । मुस्लिम धर्मावलम्बीहरूको बकर ईदको अवसरमा सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको हो । मुस्लिम आयोगको अनुरोधअनुसार सरकारले असार २६ गते (आइतबार) सार्वजनिक बिदा दिने निर्णय भएको गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले जानकारी दिनुभयो ।

आइतबार सार्वजनिक बिदा

सरकारले आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । गृह मन्त्रालयले विज्ञप्ति निकालेर असार २६ गते आइतबार इस्लाम धर्मावलम्बीहरूको पर्व बकर ईद (ईद उल अजहा ) का अबसरमा विदा घोषणा गरिएको जानकारी...

राहदानी विभाग आइतबार पनि खुल्ने

काठमाण्डौ – राहदानी विभागले बिदाको दिन आइतबार पनि सेवा प्रदान गर्ने भएको छ । विद्युतीय राहदानी सहज रूपमा उपलब्ध गराउने सरकारको नीति अनुसार आउँदो आइतबार अर्थात् जेठ १५ गतेदेखि सार्वजनिक बिदाको दिन आइतबार पनि राहदानीसम्बन्धी सेवा प्रदान गर्ने विभागले जनाएको छ ।  सरकारको आर्थिक वर्ष २०८९ /८० को नीति तथा कार्यक्रममा पनि विद्युतीय राहदानी सरल र सहज रूपमा उपलब्ध गराउने भनिएको छ । सरकारले आइतबार पनि सार्वजनिक बिदा दिएपछि विभागमा सेवाग्राहीको चाप बढेको छ । यही चापलाई मध्यनजर गर्दै विभागले आउँदो आइतबारद...

आइतबार पनि खुले विद्यालय

आइतबार विद्यालयसमेत बन्द गर्ने सरकारी निर्णय काठमाडौंका निजी विद्यालयले अवज्ञा गरेका छन् । आइतबार काठमाडौं उपत्यकाका केही ठूला विद्यालयबाहेक अधिकांश सञ्चालन भएका छन् भने केहीले विद्यार्थी ओसारपसारका लागि गाडीसमेत चलाएका छन् । जेठ...

प्रतिनिधिसभाको अर्को बैठक आइतबार

प्रतिनिधिसभाको अर्को बैठक आइतबार १ बजे बस्ने गरी स्थगित भएको छ। आजको बैठकमा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेश गरिएको थियो। बैठक सुरु भएपछि प्रमुख प्रतिपक्ष नेकपा एमालेले विरोध गरेको थियो।...

आइतबार देशभरका न्यायालय बन्द

काठमाडौँ ।  आइतबार देशभरका न्यायालयहरू बन्द हुने भएका छन्। पूर्व प्रधानन्यायाधीश मोहनप्रसाद शर्माको निधनको शोकमा भोलि देशभरका न्यायालयहरू बन्द हुने भएका हुन्। शर्माको गत बुधवार निधन भएको थियो। शनिवार सर्वोच्च अदालतको आकस्मिक पूर्ण बैठकले शोक प्रस्ताव पारित गरी आइतबार देशभरका अदालतहरूमा बिदा गर्ने निर्णय गरेको हो। काठमाडौँको कमलपोखरीमा १९९१ साल पुस १ गते जन्मेका पूर्व […]

आइतबार सार्वजनिक बिदा

काठमाडौं, पुष २ । सरकारले आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । पुस ४ गते उधौली पर्व, योमरी पुन्ही-ज्यापु दिवश (धान्यपूर्णिमा) पर्वको अवसरमा सरकारले आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको हो । पुस १ गते बसेको मन्त्रिपरिषद् बैठकले आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।