श्रमिकसँग श्रममन्त्री : गुनासा सम्बोधन गरिँदै

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले वैदेशिक रोजगारीमा गएर समस्यामा परेका नौ जना श्रमिकका गुनासा सम्बोधन गरेका छन् । आइतबार मन्त्रालयमा ‘श्रमिकसँग श्रम मन्त्री’ कार्यक्रम अन्तरगर्त उनले नौ जना श्रमिकका गुनासा सम्बोधन गरेका हुन् । कार्यक्रममा श्रमिकले मन्त्रीसँग भिजिट भिसामा दुबई गएर ठगिएको, रोमानिया पठाउने भनेर म्यानपावरले ठगेको, साउदीमा म्यानपावरले भने जस्तो […]

सम्बन्धित सामग्री

‘श्रमिकसँग श्रममन्त्री’ कार्यक्रम पुनः सुरु

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले श्रमिकसँग श्रममन्त्री कार्यक्रम पुनः सञ्चालन गरेको छ । प्रतिनिधि सभा र प्रदेश सभा चुनावका कारण स्थगित गरिएको उक्त कार्यक्रम आइतबारदेखि पुनः सञ्चालन गरिएको मन्त्रालयले जनाएको हो । आइतबार दिउँसो ११ देखि १२ बजेसम्म मन्त्रालयको कल सेन्टरमा सञ्चालन भएको ‘श्रमिकसँग श्रममन्त्री’ कार्यक्रममा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरलाई देश र विदेशबाट श्रमिकले फोनमार्फत आफ्ना गुनासा, समस्या र सुझाव राखेका थिए ।

‘क्यानाडा लैजाने भन्दै ६ लाख ठगे’

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले पुनः ‘श्रमिकसँग श्रममन्त्री’ कार्यक्रम सञ्चालन गरेको छ । हालै सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका कारण स्थगित गरिएको कार्यक्रम आजदेखि पुनः सञ्चालन गरिएको हो । मन्त्रालयको कल सेन्टरमार्फत श्रमिकहरूले श्रममन्त्री शेरबहादुर कुँवरलाई प्रत्यक्षरूपमा आफ्ना गुनासा, समस्या र सुझाव राखेका छन् । आजको कार्यक्रममा १० बढी श्रमिकले वैदेशिक रोजगारीमा ठगिएको […]

श्रम मन्त्रालयद्वारा ‘श्रमिकसँग श्रममन्त्री’ कार्यक्रम सञ्चालन

काठमाडौँ- श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले पुनः ‘श्रमिकसँग श्रममन्त्री’ कार्यक्रम सञ्चालन गरेको छ । हालै सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका कारण स्थगित गरिएको कार्यक्रम आजदेखि पुनः सञ्चालन गरिएको हो । मन्त्रालयको कल सेन्टरमार्फत श्रमिकहरूले श्रममन्त्री शेरबहादुर कुँवरसमक्ष प्रत्यक्षरूपमा आफ्ना गुनासा, समस्या र सुझाव राखेका छन् । आजको कार्यक्रममा १० बढी श्रमिकले वैदेशिक रोजगारीमा […]

श्रममन्त्रीसमक्ष श्रमिकको गुनासो : क्यानाडा लैजाने भन्दै ६ लाख ठगे

काठमाडाैं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले पुनः ‘श्रमिकसँग श्रममन्त्री’ कार्यक्रम सञ्चालन गरेको छ । हालै सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका कारण स्थगित गरिएको कार्यक्रम आजदेखि पुनः सञ्चालन गरिएको हो । मन्त्रालयको कल सेन्टरमार्फत श्रमिकहरूले श्रममन्त्री शेरबहादुर कुँवरलाई प्रत्यक्षरूपमा आफ्ना गुनासा, समस्या र सुझाव राखेका छन् । आजको कार्यक्रममा १० बढी श्रमिकले वैदेशिक […]

‘श्रमिकसँग श्रममन्त्री’ मार्फत ९ जनाका गुनासा सम्बोधन

काठमाडौं :  श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले वैदेशिक रोजगारीमा गएर समस्यामा परेका ९ जना श्रमिकका गुनासो सम्बोधन गरेका छन्। आइतबार मन्त्रालयमा ‘श्रमिकसँग श्रममन्त्री’ कार्यक्रम अन्तर्गत उनले ९ जना श्रमिकका गुनासो सम्बोधन गरेका हुन्।श्रमिकले भिजिट भिसामा दुबई गएर ठगिएको, रोमानिया पठाउने भनेर म्यानपावरले ठगेको, साउदीमा म्यानपावरले भने जस्तो काम नपाएर समस्यामा परेको, पैसा नदिएका कारण मलेसिया जान नपाएको जस्ता गुनासा मन्त्रीसँग राखेका थिए। पछिल्

श्रमिकका गुनासा तत्काल सम्बोधन भइरहेका छन् : श्रममन्त्री कुँवर

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवरले मन्त्रालयसँग संम्बन्धित श्रमिकका गुनासाहरु तत्काल सम्बोधन गर्ने गरेको बताएका छन् । मन्त्रालयमा रहेको वैदेशिक रोजगारी सम्बन्धी गुनासो सुनुवाई कक्ष कल सेन्टरमा ‘श्रमिकसँग श्रममन्त्री’ कार्यक्रमको आइतबार दोस्रो अंकमा श्रमिकसँग प्रत्यक्ष फोनमा कुरा गर्दै मन्त्री कुँवरले आफ्नो मन्त्रालयसँग सम्बन्धित गुनासाको तत्काल सुनुवाई भइरहेको दाबी गरेका हुन् । […]

‘श्रमिकसँग श्रममन्त्री’ कार्यक्रम

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले ‘श्रमिकसँग श्रममन्त्री’ कार्यक्रम सुरु गर्नुभएको छ । आइतबार पहिलो दिन उहाँले मन्त्रालयको कल सेन्टरमा बसेर बिहान ११ बजेदेखि १२ बजेसम्म एक घण्टा फोनमार्फत श्रमिकका गुनासा सुन्दै कार्यक्रमको सुरुवात गर्नुभएको हो । प्रत्येक आइतबार मन्त्री कुँवरले फोनमार्फत प्रत्यक्ष श्रमिकको गुनासो सुन्ने र तिनको सामाधनका लागि पहल गर्नुहुने बताइएको छ ।

श्रमिकसँग श्रम मन्त्री : मन्त्री कुँवरले सुने एक घण्टा श्रमिकका गुनासा

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवरले मन्त्रालयमा रहेको वैदेशिक रोजगारीसम्बन्धी गुनासो सुनुवाइ कक्ष (कल सेन्टर)मा ‘श्रमिकसँग श्रम मन्त्री’ कार्यक्रमको सुरुवात गरेका छन्। आइतबार पहिलो दिन उनले कल सेन्टरमा बसेर...