युक्रेनमा जारी युद्धका कारण त्यहाँका दुई तिहाई बालबालिका बिस्थापित भएका छन्। संयुक्त राष्ट्रसंघीय नियोग युनिसेफका अनुसार रुसले आक्रमण थालेको ६ हप्ता भित्र करिब दुई तिहाई युक्रेनी बालबालिका आन्तरिक वा बाह्य रुपमा बिस्थापित भएका हुन् । संयुक्त राष्ट्रसंघका अनुसार अहिलेसम्म युद्धमा परेर १४२ बालबालिकाको मृत्यु भएको औपचारिक रुपमा पुष्टि भएको छ । तर मारिने बालबालिकाको संख्या […]