अफगानिस्तानमा तत्काल सहयोग नगरे १० लाख बालबालिका मर्न सक्छन् : युनिसेफ

काबुल । अफगानिस्तानमा बालबालिकाहरुका लागि तत्काल ठुलो सहयोग नगरे दश लाख बालबालिकाको मृत्यु हुनसक्ने दाबी गरिएको छ । संयुक्त राष्ट्रसङ्घ अन्तर्गतको राष्ट्रसङ्घीय बालकोष (युनिसेफ)ले बालबालिकाको जीवन खतरापूर्ण अवस्थामा रहेको चेतावनी दिएको हो । युनिसेफले बालबालिकाको अवस्थाप्रति गम्भीर चिन्ता व्यक्त गर्दै विश्व समुदायले तत्काल सहयोग गर्नुपर्नेमा जोड दिएको छ । विशेष गरेर आधारभूत खाद्य सेवासमेत नभएकाले […]