युद्धले आधा युक्रेनी बालबालिका विस्थापित – युनिसेफ

रुसले गरेको आक्रमणका कारण सबैभन्दा बढी युक्रेनी बालबालिका प्रभावित भएको र उनीहरुको अवस्था जाेखिमपूर्ण रहेको संयुक्त राष्ट्रसंघीय नियोग युनिसेफले जनाएको छ। युद्धका कारण युक्रेनका आधा बालबालिका आन्तरिक वा बाह्य रुपमा विस्थापित भएको युनिसेफका प्रवक्ताले बताएका छन्। पछिल्लोपटक रुसले युक्रेनको पश्चिमी सहर लभिभलाई निशाना बनाएर मिसाइल आक्रमण गरेको छ। यसले विशेष गरी बालबालिकासहित त्यहाँका मानिस थप […]

सम्बन्धित सामग्री

नाइजेरियामा पानीजन्य सङ्क्रमणबाट ७ करोडभन्दा धेरै बालबालिका जोखिममा : युनिसेफ

काठमाडौँ- नाइजेरियामा पानीजन्य सङ्क्रमणबाट ७ करोडभन्दा धेरै बालबालिका समस्यामा पर्नसक्ने देखिएको छ । नाइजेरियामा शुद्ध पिउने पानीको समस्या रहेको भन्दै त्यस मुलुकमा कम्तीमा पनि सात करोड ८ लाख बालबालिका पानीजन्य सङ्क्रमणको उच्च खतरामा रहेका एक अनुसन्धानले देखाएको हो । संयुक्त राष्ट्रसङ्घीय बालकोष युनिसेफले सो कुराको जानकारी दिएको हो । सो कोषले सोमबार प्रकाशन गरेको एक […]

बाढीका कारण पाकिस्तानमा डेढ करोड बालबालिका प्रभावित : युनिसेफ

इस्लामाबाद – पाकिस्तानमा आएको बाढीबाट १ करोड ६० लाख बालबालिका प्रभावित भएका छन्। प्रभावितमध्ये ३४ लाखलाई तत्काल सहयोगको आवश्यकता पर्ने राष्ट्रसंघले जनाएको छ। बाढी प्रभावित क्षेत्रको अवस्था निकै नाजुक रहेको र कुपोषित बालबालिकाले झाडापखाला, डेंगु ज्वरो र धेरै छालासम्बन्धी रोगसँग जुधिरहेको राष्ट्रसंघीय बाल कोष (युनिसेफ)का प्रतिनिधि अब्दुल्लाह फदिलले बताएका छन्। बाढी प्रभावित सिन्ध प्रान्तमा दुई […]

पाकिस्तानको बाढीले डेढ करोड बालबालिका प्रभावित : युनिसेफ

पाकिस्तानमा आएको बाढीबाट १ करोड ६० लाख बालबालिका प्रभावित भएका छन् । प्रभावित मध्ये ३४ लाखलाई तत्काल सहयोगको आवश्यकता पर्ने राष्ट्रसंघले जनाएको छ । बाढी प्रभावित क्षेत्रको अवस्था निकै नाजुक रहेको र कुपोषित बालबालिकाले झाडापखाला, डेंगु ज्वरो र धेरै छालासम्बन्धी रोगसँग जुधिरहेको राष्ट्रसंघीय बाल कोष (युनिसेफ)का प्रतिनिधि अब्दुल्लाह फदिलले बताएका छन् ।बाढी प्रभावित सिन्ध प्रान्तमा दुई दिने भ्रमण गरेका फदिलले बाढीका कारण ५२८ बालबालिकाको ज्यान गएको जानकारी दिए । बाढीलाई टार्न सकिने उनको भनाइ थियो ।&n

विश्वभर ३ करोड ६५ लाख बालबालिका विस्थापित : युनिसेफ

काठमाडौँ- द्वन्द्व, हिंसा र अन्य संकटका कारण सन् २०२१ को अन्त्यसम्ममा ३ करोड ६५ लाख बालबालिका विस्थापित भएको संयुक्त राष्ट्रसंघीय बाल कोष (युनिसेफ) ले जनाएको छ । यो संख्या दोस्रो विश्वयुद्धपछिकै उच्च हो । जलवायु र वातावरणीय प्रकोप, रुस–युक्रेन द्वन्द्वलगायत सन् २०२२ मा विस्थापित भएका बालबालिकालाई प्रतिवेदनमा समावेश गरिएको छैन । ठूलो संख्यामा मानिस विस्थापित […]

युनिसेफको प्रतिवेदन: दोस्रो विश्वयुद्धपछि ३.६५ कराेड बालबालिका विस्थापित

संघर्ष, युद्ध र हिंसाका कारण विश्वभर ३.६५ कराेडभन्दा बढी बालबालिका विस्थापित भएका छन्। युनिसेफ (संयुक्त राष्ट्र बाल कोष)का अनुसार बालबालिकाको विस्थापनको यो संख्या दोस्रो विश्वयुद्धपछिकै उच्च हो। प्रतिवेदनमा रुस-युक्रेन युद्ध वा प्राकृतिक प्रकोपका कारण २०२२ मा विस्थापित बालबालिकाको तथ्यांक समावेश गरिएको छैन। प्रतिवेदनअनुसार १.३७ करोड शरणार्थी बालबालिका र २.२८ कराेड आन्तरिक स्तरमा विस्थापित भएका बालबालिका […]

दोस्रो विश्वयुद्ध पछि अहिलेसम्मकै धेरै बालबालिका विस्थापित : युनिसेफ

विश्वभर विस्थापित बालबालिकाहरूको सङ्ख्या दोस्रो विश्वयुद्धपछिकै सबैभन्दा धेरै भएको पाइएको छ । संयुक्त राष्ट्रसंघीय निकाय, संयुक्त राष्ट्रसंघ बाल कोष (युनिसेफ)ले अहिले विस्थापित बालबालिकाहरूको सङ्ख्या तीन करोड ३० लाख ५० हजार पुगेको जनाएको छ । यो सङ्ख्या गत बर्ष सन् २०२१ को अन्त्य तिरको भएको पनि राष्ट्रसंघीय अधिकारीहरूले शुक्रबार जनाएका छन् । विषेश गरी विभिन्न देशमा भइरहेको द्वन्द्वका कारण उनीहरू विस्थापित भएको पनि अध्ययनले देखाएको छ । “दोस्रो विश्वयुद्ध पछि एकै पटकमा यति धेरै बालब

युक्रेनका ४८ लाख बालबालिका बिस्थापित : युनिसेफ

युक्रेनमा जारी युद्धका कारण त्यहाँका दुई तिहाई बालबालिका बिस्थापित भएका छन्। संयुक्त राष्ट्रसंघीय नियोग युनिसेफका अनुसार रुसले आक्रमण थालेको ६ हप्ता भित्र करिब दुई तिहाई युक्रेनी बालबालिका आन्तरिक वा बाह्य रुपमा बिस्थापित भएका हुन् । संयुक्त राष्ट्रसंघका अनुसार अहिलेसम्म युद्धमा परेर १४२ बालबालिकाको मृत्यु भएको औपचारिक रुपमा पुष्टि भएको छ । तर मारिने बालबालिकाको संख्या […]

अफगानिस्तानमा तत्काल सहयोग नगरे १० लाख बालबालिका मर्न सक्छन् : युनिसेफ

काबुल । अफगानिस्तानमा बालबालिकाहरुका लागि तत्काल ठुलो सहयोग नगरे दश लाख बालबालिकाको मृत्यु हुनसक्ने दाबी गरिएको छ । संयुक्त राष्ट्रसङ्घ अन्तर्गतको राष्ट्रसङ्घीय बालकोष (युनिसेफ)ले बालबालिकाको जीवन खतरापूर्ण अवस्थामा रहेको चेतावनी दिएको हो । युनिसेफले बालबालिकाको अवस्थाप्रति गम्भीर चिन्ता व्यक्त गर्दै विश्व समुदायले तत्काल सहयोग गर्नुपर्नेमा जोड दिएको छ । विशेष गरेर आधारभूत खाद्य सेवासमेत नभएकाले […]

कोरोना कहरपछि बालबालिका पढाइमा कमजोर

९ माघ, काठमाडौं । कोरोना कहरपछि बालबालिका पढाइमा कमजोर भएको देखिएको छ ।   युनिसेफ नेपाल र शेयरकाष्ट ईनिशियटिभले १९ महिना लगाएर ६ हजार परिवारमा गरेको सर्वेक्षणले यस्तो देखाएको हो । सर्वेक्षणमा सहभागी ८० प्रतिशत अभिभावकले आफ्नो बालबालिकाको पढाइमा कमजोर भएको अनुभव गरेको बताएका छन् । भर्चुअल माध्यमबाट सहभागी हुँदा गृहकार्य गर्न चुनौती हुनुका साथै पढाइ […]

कोभिडका कारण बालबालिकामा रिसाहापन बढ्यो : युनिसेफ

काठमाडौं : कोभिड-१९ महामारीका कारण नेपालमा बालबालिका र तिनका परिवारको अवस्था परिवर्तन भएको एक सर्वेक्षणले देखाएको छ। युनिसेफ नेपालको ‘चाइल्ड एण्ड फेमिली ट्र्याकर सर्भे’ले पान्डेमिकका कारण बालबालिकाहरुमा मनोसामाजिक प्रभाव परेको देखाएको हो। सेयरकास्ट इनिसिएटिभ नेपाल र युनिसेफ नेपालको सहकार्यमा शुक्रवार आयोजित भर्चुअल कार्यक्रममा आठौँ सर्भेको निष्कर्षबारे जानकारी दिइएको थियो। सो…