कोभिडका कारण बालबालिकामा रिसाहापन बढ्यो : युनिसेफ

काठमाडौं : कोभिड-१९ महामारीका कारण नेपालमा बालबालिका र तिनका परिवारको अवस्था परिवर्तन भएको एक सर्वेक्षणले देखाएको छ। युनिसेफ नेपालको ‘चाइल्ड एण्ड फेमिली ट्र्याकर सर्भे’ले पान्डेमिकका कारण बालबालिकाहरुमा मनोसामाजिक प्रभाव परेको देखाएको हो। सेयरकास्ट इनिसिएटिभ नेपाल र युनिसेफ नेपालको सहकार्यमा शुक्रवार आयोजित भर्चुअल कार्यक्रममा आठौँ सर्भेको निष्कर्षबारे जानकारी दिइएको थियो। सो…

सम्बन्धित सामग्री

दक्षिण अफ्रिकाका ६८ प्रतिशत युवाहरू भेदभावको शिकार : युनिसेफ

दक्षिण अफ्रिकाका करिब ६८ प्रतिशत युवाहरूले विद्यालय र काम गर्ने स्थानदेखि सामुदायिक स्थलहरूमा  समेत आफूहरूविरुद्ध हुने भेदभाव जीवनको एक नियमित हिस्साजस्तै भएको गुनासो गरेका छन्। संयुक्त राष्ट्रसंघीय बाल कोष (युनिसेफ)ले शुक्रबार...

बाढीका कारण पाकिस्तानमा डेढ करोड बालबालिका प्रभावित : युनिसेफ

इस्लामाबाद – पाकिस्तानमा आएको बाढीबाट १ करोड ६० लाख बालबालिका प्रभावित भएका छन्। प्रभावितमध्ये ३४ लाखलाई तत्काल सहयोगको आवश्यकता पर्ने राष्ट्रसंघले जनाएको छ। बाढी प्रभावित क्षेत्रको अवस्था निकै नाजुक रहेको र कुपोषित बालबालिकाले झाडापखाला, डेंगु ज्वरो र धेरै छालासम्बन्धी रोगसँग जुधिरहेको राष्ट्रसंघीय बाल कोष (युनिसेफ)का प्रतिनिधि अब्दुल्लाह फदिलले बताएका छन्। बाढी प्रभावित सिन्ध प्रान्तमा दुई […]

पाकिस्तानको बाढीले डेढ करोड बालबालिका प्रभावित : युनिसेफ

पाकिस्तानमा आएको बाढीबाट १ करोड ६० लाख बालबालिका प्रभावित भएका छन् । प्रभावित मध्ये ३४ लाखलाई तत्काल सहयोगको आवश्यकता पर्ने राष्ट्रसंघले जनाएको छ । बाढी प्रभावित क्षेत्रको अवस्था निकै नाजुक रहेको र कुपोषित बालबालिकाले झाडापखाला, डेंगु ज्वरो र धेरै छालासम्बन्धी रोगसँग जुधिरहेको राष्ट्रसंघीय बाल कोष (युनिसेफ)का प्रतिनिधि अब्दुल्लाह फदिलले बताएका छन् ।बाढी प्रभावित सिन्ध प्रान्तमा दुई दिने भ्रमण गरेका फदिलले बाढीका कारण ५२८ बालबालिकाको ज्यान गएको जानकारी दिए । बाढीलाई टार्न सकिने उनको भनाइ थियो ।&n

विश्वभर ३ करोड ६५ लाख बालबालिका विस्थापित : युनिसेफ

काठमाडौँ- द्वन्द्व, हिंसा र अन्य संकटका कारण सन् २०२१ को अन्त्यसम्ममा ३ करोड ६५ लाख बालबालिका विस्थापित भएको संयुक्त राष्ट्रसंघीय बाल कोष (युनिसेफ) ले जनाएको छ । यो संख्या दोस्रो विश्वयुद्धपछिकै उच्च हो । जलवायु र वातावरणीय प्रकोप, रुस–युक्रेन द्वन्द्वलगायत सन् २०२२ मा विस्थापित भएका बालबालिकालाई प्रतिवेदनमा समावेश गरिएको छैन । ठूलो संख्यामा मानिस विस्थापित […]

दोस्रो विश्वयुद्ध पछि अहिलेसम्मकै धेरै बालबालिका विस्थापित : युनिसेफ

विश्वभर विस्थापित बालबालिकाहरूको सङ्ख्या दोस्रो विश्वयुद्धपछिकै सबैभन्दा धेरै भएको पाइएको छ । संयुक्त राष्ट्रसंघीय निकाय, संयुक्त राष्ट्रसंघ बाल कोष (युनिसेफ)ले अहिले विस्थापित बालबालिकाहरूको सङ्ख्या तीन करोड ३० लाख ५० हजार पुगेको जनाएको छ । यो सङ्ख्या गत बर्ष सन् २०२१ को अन्त्य तिरको भएको पनि राष्ट्रसंघीय अधिकारीहरूले शुक्रबार जनाएका छन् । विषेश गरी विभिन्न देशमा भइरहेको द्वन्द्वका कारण उनीहरू विस्थापित भएको पनि अध्ययनले देखाएको छ । “दोस्रो विश्वयुद्ध पछि एकै पटकमा यति धेरै बालब

अफगानिस्तानमा तत्काल सहयोग नगरे १० लाख बालबालिका मर्न सक्छन् : युनिसेफ

काबुल । अफगानिस्तानमा बालबालिकाहरुका लागि तत्काल ठुलो सहयोग नगरे दश लाख बालबालिकाको मृत्यु हुनसक्ने दाबी गरिएको छ । संयुक्त राष्ट्रसङ्घ अन्तर्गतको राष्ट्रसङ्घीय बालकोष (युनिसेफ)ले बालबालिकाको जीवन खतरापूर्ण अवस्थामा रहेको चेतावनी दिएको हो । युनिसेफले बालबालिकाको अवस्थाप्रति गम्भीर चिन्ता व्यक्त गर्दै विश्व समुदायले तत्काल सहयोग गर्नुपर्नेमा जोड दिएको छ । विशेष गरेर आधारभूत खाद्य सेवासमेत नभएकाले […]

अफगानिस्तानमा २००५ पछि सबैभन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ

अफगानिस्तानमा सन् २००५ यता सबैभन्दा बढी बालबालिकाको मृत्यु  भएको प्रमाणित अभिलेख रहेको संयुक्त राष्ट्रसङ्घीय बाल कोष (युनिसेफ)ले जनाएको छ । 'निरपेक्षता' र चरम उपेक्षाका कारण बालबालिकाहरू मृत्युको शिकार बनिरहेका युनिसेफले बताएको...

४० लाखभन्दा बढी अफगान विद्यार्थी विद्यालय बाहिर : युनिसेफ

जेनेभा- संयुक्त राष्ट्र बाल आपतकालीन कोष (युनिसेफ)ले अफगानिस्तानमा ४० लाखभन्दा बढी बालबालिका अझै पनि विद्यालय बाहिर रहेको जनाएको छ । ४० लाखमध्ये आधाभन्दा बढी बालिका रहेको तथ्यांक सार्वजनिक भएको छ । पछिल्लो ३ महिनामा अफगानिस्तानका एक लाख ४२ हजार ७०० भन्दा बढी बालबालिकाको समुदायमा आधारित शिक्षाको पहुँचमा ल्याइएको पनि युनिसेफले उल्लेख गरेको छ ।  यससँगै […]

नेपाली चलचित्र 'जुलुङ्गो'ले फ्लोरेन्स चलचित्र महोत्सवमा जित्यो 'आइरिस ७५' अवार्ड

काठमाडौं : नेपाली निर्देशक राजेश खत्रीद्वारा निर्देशित चलचित्र जुलुङ्गो 'अ स्केरक्रो' ले युनिसेफ इनोचेन्टी फिल्म फेस्टिवल २०२१ मा युनिसेफ आइरिस ७५ अवार्ड जितेको छ। निर्णायक मण्डलीले 'ए स्केयरक्रो' लाई भिजुअल सिम्बोलिजम र बाल अधिकार सम्बन्धी महासन्धिलाई समर्थन गर्ने महत्त्वपूर्ण सन्देशको कारण चयन गरेको हो। हिमाली समुदायको परिवेशमा आधारित यो चलचित्रले…

लेबनानमा ४० लाखभन्दा बढी मानिसमा पिउने पानीको अभाव : युनिसेफ

लेबनानमा १० लाख शरणार्थीसहित करिब ४० लाखभन्दा बढी व्यक्तिले सुरक्षित पानीको पहुँच गुमाउने खतरामा रहेको संयुक्त राष्ट्रसंघ बाल कोष (युनिसेफ) ले शुक्रबार बताएको छ।...