शिवपुरी–नागार्जुन राष्ट्रिय निकुञ्जको डढेलो नियन्त्रणमा

२९ चैत, काठमाडौं । शिवपुरी–नागार्जुन राष्ट्रिय निकुञ्जमा लागेको डढेलो नियन्त्रणमा आएको छ । आइतबार दिँउसो डढेलो लागेपछि सिम्रिक एयरको हेलिकप्टरमार्फत पानी खसालेर डढेलो नियन्त्रणमा लिइएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी निर्देशक अनिल पोखरेल जानकारी दिए । पोखरेलका अनुसार हेलिकप्टरमा पानी भर्नका लागि होटल सब्रिनाको स्वीमिङ पुल र मेलम्ची खानेपानी आयोजनाको पानी प्रयोग […]

सम्बन्धित सामग्री

शिवपुरी निकुञ्जको डढेलो  नियन्त्रणमा

काठमाडौं : जिल्लाको शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जको जंगलमा सल्किएको आगो नियन्त्रणमा आएको छ। अस्ति सोमबार साँझदेखि लागेको आगो बुधबार बिहानबाट नियन्त्रणमा आएको निकुन्जका चिफ वार्डेन लक्ष्मण पौडेलले जानकारी दिए।मंगलबार बिहान नियन्त्रणमा आए जस्तो देखिए पनि दिउँसोबाट आगो झन् फैलन थालेपछि हेलिकप्टरबाट त्यहाँ आगो निभाइएको थियो।आगो निभाउन नेपाली सेना, नेपाल  प्रहरी, सशस्त्र प्रहरी र म्यादी प्रहरीसँगै स्थानीयसमेत खटिएका थिए। सबैको प्रयासमा डढेलो नियन्त्रणमा आउन सफल भएको पौडेलको भनाइ छ।निकुन्जस

डढेलो नियन्त्रणलाई उच्च प्राथमिकतामा राख

खडेरीका कारण देशभर आगलागी भइरहँदा काठमाडौंको उत्तरतिर रहेको शिवपुरी–नागार्जुन राष्ट्रिय निकुञ्जमा आइतबार डढेलोले अनियन्त्रित रूप लियो । यसको नियन्त्रणका लागि विविध उपाय अपनाइए । सेना परिचालनदेखि दमकल लिएर जाने काम पनि भए, तर ती कामयाबी हुन सकेनन् । अन्त्यमा सो आगो नियन्त्रणका लागि फायरफाइटरका रूपमा हेलिकोप्टर नै प्रयोग गरियो र नियन्त्रणमा ल्याइयो । यो त […] The post डढेलो नियन्त्रणलाई उच्च प्राथमिकतामा राख appeared first on RajdhaniDaily.com - Online Nepali News Portal.

शिवपुरी निकुञ्‍जमा डढेलो

राजधानीकै शिवपुरी–नागार्जुन राष्ट्रिय निकुञ्जमा आइतबार डढेलो लागेको छ । शिवपुरी–नागार्जुन क्षेत्र चितुवा, बँदेल, हरिण/मृगलगायत संरक्षित वन्यजन्तुको बासस्थान हो । पूर्वमा चिसापानीदेखि पश्चिममा ककनीसम्म फैलिएको यो निकुञ्जमा लागेको आगो साँझ नियन्त्रणमा आएको छ । करिब ७ हेक्टर क्षेत्रसम्म डढेलो फैलिएको थियो ।

शिवपुरी निकुञ्‍जमा डढेलो

राजधानीकै शिवपुरी–नागार्जुन राष्ट्रिय निकुञ्जमा आइतबार डढेलो लागेको छ । शिवपुरी–नागार्जुन क्षेत्र चितुवा, बँदेल, हरिण/मृगलगायत संरक्षित वन्यजन्तुको बासस्थान हो । पूर्वमा चिसापानीदेखि पश्चिममा ककनीसम्म फैलिएको यो निकुञ्जमा लागेको आगो साँझ नियन्त्रणमा आएको छ । करिब ७ हेक्टर क्षेत्रसम्म डढेलो फैलिएको थियो ।

नागार्जुनको जंगलको आगो नियन्त्रणका लागि सुन्दरीजलबाट हेलिकप्टरमा यसरी लगियो पानी

काठमाडौँ: काठमाडौंको शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जमा लागेको आगलागी नियन्त्रण गर्न हेलिकप्टरबाट पानी लगिएको छ। सुन्दरीजलबाट सिम्रिक एयरलाइन्सको हेलिकप्टरले आगलागी नियन्त्रणका लागि पानी लगिएको हो। आगलागी नियन्त्रणका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र महानगरपालिकाको दमकल पनि प्रयोग भएको थियो। डढेलो नियन्त्रणमा सुन्दरीजलको पानी। pic.twitter.com/UXTfSoNDtH — Madhav Belbase (@BelbaseMadhav) April…

शिवपुरी-नागार्जुन निकुञ्जमा डढेलो, आगो निभाउन हेलिकप्टरबाट पानी खसाल्ने तयारी

२९ चैत, काठमाडौं । काठमाडौंको उत्तरतर्फ पर्ने शिवपुरी-नागार्जुन राष्ट्रिय निकुञ्जमा डढेलो लागेको छ । आइतबार दिँउसो डढेलो लागेपछि नियन्त्रणमा लिनका लागि काठमाडौँ महानगरपालिका, बुढानीलकण्ठ नगरपालिका,नेपाली सेना, नेपाल प्रहरी, सशस्त्रको दमकल त्यस क्षेत्रमा पुगेको महाराजगञ्‍जका डीएसपी रोशन …

शिवपुरी–नागार्जुन निकुञ्जको डढेलो निभाउन हेलिकप्टरबाट पानी

२९ चैत, काठमाडौं । शिवपुरी–नागार्जुन राष्ट्रिय निकुञ्जमा लागेको डढेलो नियन्त्रणका लागि हेलिकप्टरको प्रयोग गरिएको छ । सिम्रिक एयरको हेलिकप्टरमार्फत पानी खसालेर डढेलो नियन्त्रणमा लिने प्रयास गरिएको हो । आइतबार दिउँसो आगलागी भएपछि काठमाडौं महानगरपालिका, बूढानीलकण्ठ नगरपालिका, …

नियन्त्रणमा आयो शिवपुरी जंगलको डढेलो

शिवपुरी–नागार्जुन राष्ट्रिय निकुञ्जको जंगलमा लागेको डढेलो नियन्त्रणमा आएको छ । बुढानिलकण्ठ नगरपालिका-२ तैलुङ जंगल क्षेत्रमा आइतबार बिहानदेखि लागेको डढेलो नियन्त्रणमा आएको सेनाले जनाएको हो ।

हेलिकप्टरमार्फत पानी खसालेर शिवपुरी–नागार्जुन निकुञ्जको डढेलो निभाउने प्रयास

काठमाडौँ । शिवपुरी–नागार्जुन राष्ट्रिय निकुञ्जमा लागेको डढेलो निभाउनको लागि हेलिकप्टरको प्रयोग गरिएको छ । आइतबार लागेको डढेलो नियन्त्रणको लागि गरिएको स्थलगत प्रयास सफल प्रभावकारी नभएपछि हेलिकप्टरमार्फत पानी खसालेर निभाउने प्रयास गरिएको हो ।

शिवपुरी–नागार्जुन निकुञ्जमा लागेकाे आगाे निभाउन हेलिकप्टरबाट पानी खसालियाे

काठमाण्डाै – शिवपुरी–नागार्जुन राष्ट्रिय निकुञ्जमा लागेकाे आगाे नियन्त्रणका लागि हेलिकप्टरबाट पानी खसाइएको छ । सिम्रिक एअरकाे हेलिकप्टरबाट पानी खसाइएकाे हाे । हेलिकप्टरले पानी खसाए पनि डढेलो पूर्ण नियन्त्रणमा आउन सकेको छैन ।  बूढानीलकण्ठ नजिकैबाट आइतवार बिहान १० बजेतिर लागेको डढेलो अहिले धेरै ठाउँमा फैलिइसकेको छ । डढेलो नियन्त्रणका लागि निकुञ्जकाे सुरक्षाका लागि खटिएको नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयले प्रयास गरिरहेका छन् । काठमाण्डौका दुई वटा दमकल गएर नियन्त्र...