शिवपुरी-नागार्जुन निकुञ्जमा डढेलो, आगो निभाउन हेलिकप्टरबाट पानी खसाल्ने तयारी

२९ चैत, काठमाडौं । काठमाडौंको उत्तरतर्फ पर्ने शिवपुरी-नागार्जुन राष्ट्रिय निकुञ्जमा डढेलो लागेको छ । आइतबार दिँउसो डढेलो लागेपछि नियन्त्रणमा लिनका लागि काठमाडौँ महानगरपालिका, बुढानीलकण्ठ नगरपालिका,नेपाली सेना, नेपाल प्रहरी, सशस्त्रको दमकल त्यस क्षेत्रमा पुगेको महाराजगञ्‍जका डीएसपी रोशन …