असमान तलव वृद्धिमा उपसचिवहरुको चलखेल, नासुहरु आन्दोलित

सरकारले असमान र विभेदपूर्ण तरिकाले कर्मचारीको तलब वृद्धि गर्ने तयारी गरेपछि देशभरका नायव सुब्बा आन्दोलित भएका छने । सोमवार पेन डाउन गरेका नासुहरुले मंगलबार सिंहदरबारभित्र धर्ना दिएका हुन । बजेट वक्तव्यमा भएको व्यवस्थाविपरीत ...

सम्बन्धित सामग्री

तलव नपाएको भन्दै सम्राट सिमेन्टका श्रमिक आन्दोलित

दाङ-दाङस्थित सम्राट सिमेन्ट उद्योगमा कार्यरत श्रमिकले तलव नपाएको भन्दै आन्दोलित भएका छन्।  मंसिर महिनाको तलव नपाएको भन्दै श्रमिकहरु आन्दोलित भएका हुन। लमही नगरपालिका–७ स्थित कम्पनीको मुल गेटमा श्रमिकले धर्ना दिएका छन्।  ‘तलव नआएपछी पटकपटक माग ग¥यौं। आज हुन्छ भोली हुन्छ भनेर पुस महिना पनि जान थाल्यो। माघ पनि आयो । श्रमिक हनुमान चौधरीले भने,‘कम्पनीमा सोध्दा […]

तलब माग्दै १३ दिनदेखि आन्दोलित शिक्षक विद्यालय फर्किए

१३ दिनदेखि तलव भत्ता माग गर्दै आन्दोलित सर्लाहीको हरिपुर्वा नगरपालिकाका शिक्षक शिक्षिका विद्यालय फर्किएका छन् । नगरप्रमुख बिनोदकुमार साहसँग पालिकामा प्रशासकीय प्रमुख आउनेबित्तिकै तलव भत्ता दिने सहमति भएपछि शिक्षकशिक्षिका विद्यालय...

कुवेतमा ४ हजार नेपाली महिला कामदार आन्दोलित

दोहा– रोजगारीका लागि कुवेत पुगेका ४ हजार भन्दाबढी नेपाली महिला कामदारहरुले कम्पनिविरुद्ध आन्दोलन गरेका छ। काठमाडौँको निलकमल ह्युमन रिसोसेज प्रालि मार्फत करिव एक बर्ष अघिमात्र कुवेतस्थित एक कम्पनीमा पुगेका थिए । मेनपावरलाई मोटो रकम बुझाएर त्यहाँ पुगेका उनीहरुलाई सुरु देखि नै सम्झौता अनुसारको तलव नदिएको मेनपावरले १६ घण्टा काम गरे बापत १५० कुवेती दिनार सम्झौता […]

तलब नपाएपछि शिक्षक आन्दोलित

सर्लाहीका दुई स्थानीय तहका शिक्षकहरूले तलव नपाएको भन्दै आन्दोलन थालेका छन् । मुख्य चाडपर्वका बेला पनि तलब नपाएको भन्दै उनीहरू आन्दोलनमा उत्रिएका हुन् । हातमा कालोपट्टी र पेन डाउन गरेका उनीहरूले आइतबारबाट पठन–पाठन ठप्प पार्ने चेतावनी दिएका छन् ।

देशभरिका नासु भोलि बिदामा बस्ने

काठमाडौं, २३ साउन । असमान तरिकाले कर्मचारीको तलव वृद्धि गरेको भन्दै नायब सुब्बा (नासु)हरु आन्दोलित भएका छन् । उनीहरुले बजेट घोषणा विपरित असमान ढंगले कर्मचारीहरुको तलव वृद्धि गरेको विरोधमा भोलि देशभरिका नासुहरु बिदामा बस्ने भएका हुन् । आज सिंहदरबारमा ‘पेन डाउन’ गर्ने, भोलि बिदामा बस्ने र अर्थमन्त्रालय, सामान्य प्रशासन तथा संघीय मामिला मन्त्री, मुख्य सचिव, […]

तलव नपाएको भन्दै कर्मचारी आन्दोलित

कर्णाली प्रदेशको राजधानी सुर्खेत उपत्यकामा खानेपानीको आपूर्ति गर्दै आएको सुर्खेत उपत्यका खानेपानी उपभोक्ता संस्थाका कर्मचारीहरु तलव नपाएको भन्दै आन्दोलित भएका छन्।

६ महिनादेखि तलब नपाएको भन्दै बनगाडका करार कर्मचारी आन्दोलित

न्युज अफ नेपाल, सल्यान । सल्यानको बनगाड कुपिण्डे नगरपालिकाका कर्मचारीहरु आन्दोलित बनेका छन् । छ महिना देखि तलव भत्ता नपाएको भन्दै करार कर्मचारीहरु आन्दोलित भएका हुन् । सरकारको निति र पत्र अनुरुप ६ महिना अघि नगरपालिकाको कार्यपालिका बैठकले करार कर्मचारीलाई निति विपरित तलव खुलाउन नसकिने भनेर निर्णय गरेको थियो । तर तलव खुवाउन नसकिने विषयको […]

शुक्रबारसम्म तलब नदिए जाजरकोट अस्पतालका सबै सेवा ठप्प

जाजरकोट : हरेक महिना तलव बुझ्दै आएका स्वास्थ्यर्मीहरू पाँच महिनादेखि तलव नपाउँदा आन्दोलित भएका छन्। भेरी नगरपालिकाले समयमै तलब नदिएको भन्दै स्वास्थ्यकर्मीहरू बुधबारदेखि आन्दोलनमा उत्रिएका हुन्।  बुधबारदेखि कालो पट्टी बाँधेर काम गरेका स्वास्थ्यकर्मीले बिहीबार मध्यान्ह १२ बजेसम्म आकस्मिकबाहेकका सवै सेवा बन्द ग...

तलब माग गर्दै रौतहटका शिक्षकहरू आन्दोलित, भोलीदेखि शैक्षिक संस्था बन्द गर्ने

तलब भता माग गर्दै रौतहटका शिक्षकहरू आन्दोलित भएका छन् । गत साउन महिना देखि हालसम्म तलब र भता नपाएपछि शिक्षकहरू मंगलबारदेखि जिल्लाको सम्पूर्ण शैक्षिक संस्था बन्द गर्ने गरी आन्दोलमा उत्रिएका हुन्। तलव भताको माग गर्दै शिक्षकहरू सोमबार जिल्ला प्रशासन कार्यालय अगाडि दवाव स्वरुप शान्तिपूर्ण धर्ना प्रदर्शन गर्दा स्थानीय प्रशासनले प्रहरी मार्फत बल प्रयोग गरेर दुव्र्यवहार गरेको भन्दै मंगलवार देखि अनिश्चितकालिन विद्यालय बन्द गरेर जिल्ला शिक्षा कार्यालयमा धर्ना दिने शिक्षकहरूले निर्णय गरेका छन्।