तलब नपाएपछि शिक्षक आन्दोलित

सर्लाहीका दुई स्थानीय तहका शिक्षकहरूले तलव नपाएको भन्दै आन्दोलन थालेका छन् । मुख्य चाडपर्वका बेला पनि तलब नपाएको भन्दै उनीहरू आन्दोलनमा उत्रिएका हुन् । हातमा कालोपट्टी र पेन डाउन गरेका उनीहरूले आइतबारबाट पठन–पाठन ठप्प पार्ने चेतावनी दिएका छन् ।

सम्बन्धित सामग्री

सर्लाहीको हरिपूर्वाका शैक्षिक संस्था ठप्प, शिक्षक र कर्मचारी आन्दोलनमा

सात महिनादेखि तलब नपाएपछि सर्लाहीको हरिपूर्वा नगरपालिकाका सबै सामुदायिक विद्यालय ठप्प भएका छन् । शिक्षकहरु धर्नामा बसेका छन् भने कर्मचारीहरु समेत आन्दोलित छन् । सात महिना बित्दा समेत यहाँ नगरसभा हुन सकेको छैन । जसले बजेट नआउँदा शिक्षक र कर्मचारीले तलब भत्ता पाउन सकेका छैनन् ।

तलब नपाएपछि विद्यालयमा शिक्षकको अनिश्चितकालीन धर्ना

२६ वैशाख, जकपुरधाम । धनुषाको बटेश्वर गाउँपालिका-४ स्थित शिवशक्ति माध्यमिक नमूना विद्यालयका अनुदान र निजी स्रोतका शिक्षक-कर्मचारी आन्दोलित भएका छन् । आर्थिक वर्ष २०७८/०७९ देखि हालसम्मका तलब नपाएको भन्दै शिक्षक-कर्मचारीहरू आन्दोलनमा उत्रेका हुन् । पठनपाठन ठप्प गर्दै शिक्षक र कर्मचारीहरु विद्यालयमै वैशाख २४ गतेदेखि अनिश्चितकालीन धर्ना बसेका छन् । यसअघि पहिलो चरणमा उनीहरुले वैशाख १९ […]

नगरपालिकाले दिएन बढेको तलब, शिक्षक आन्दोलित

सरकारले बजेट भाषणमार्फत न्यूनतम पारिश्रमिक (१५ हजार) घोषणा गरे पनि वृद्धि भएको तलब हालसम्म नपाएपछि बालविकासमा कार्यरत शिक्षकहरू आन्दोलित भएका हुन् ।

तलब नपाएपछि बैतडीका शिक्षक आन्दोलित

बैतडी : लामो समयदेखि तलब नपाएपछि आन्दोलित भएका बैतडीको सिगास गाउँपालिकाका सामुदायिक विद्यालयमा कार्यरत निजी स्रोतका शिक्षकले गाउँपालिकालाई २४ घण्टे चेतावनी दिएका छन्।          निजी स्रोत शिक्षक सङ्घर्ष समितिले आइतबार एक विज्ञप्ति प्रकाशित गर्दै आफूहरुले गएको चैतदेखि तलब नपाएकाले यथाशीघ्र तलब निकासा गर्न माग गरिएको समितिका अध्यक्ष लक्ष्मी शाह

तलब नपाएपछि शिक्षक आन्दोलित, पनठनपाठन प्रभावित

सल्यान । जिल्लाको वनगाड कुपिण्डे नगरपालिकाका शिक्षक आन्दोलनमा उत्रिएपछि पठनपाठन प्रभावित भएको छ ।   नगरपालिकाले विगत पाँच महिनादेखि तलब उपलब्ध नगराएको भन्दै नगरपालिकाभित्रका शिक्षक आन्दोलित भएपछि पठनपाठन प्रभावित भएको हो ।    नगरपालिकाका प्रमुख ...