तलव नपाएको भन्दै सम्राट सिमेन्टका श्रमिक आन्दोलित

दाङ-दाङस्थित सम्राट सिमेन्ट उद्योगमा कार्यरत श्रमिकले तलव नपाएको भन्दै आन्दोलित भएका छन्।  मंसिर महिनाको तलव नपाएको भन्दै श्रमिकहरु आन्दोलित भएका हुन। लमही नगरपालिका–७ स्थित कम्पनीको मुल गेटमा श्रमिकले धर्ना दिएका छन्।  ‘तलव नआएपछी पटकपटक माग ग¥यौं। आज हुन्छ भोली हुन्छ भनेर पुस महिना पनि जान थाल्यो। माघ पनि आयो । श्रमिक हनुमान चौधरीले भने,‘कम्पनीमा सोध्दा […]