शुक्रबारसम्म तलब नदिए जाजरकोट अस्पतालका सबै सेवा ठप्प

जाजरकोट : हरेक महिना तलव बुझ्दै आएका स्वास्थ्यर्मीहरू पाँच महिनादेखि तलव नपाउँदा आन्दोलित भएका छन्। भेरी नगरपालिकाले समयमै तलब नदिएको भन्दै स्वास्थ्यकर्मीहरू बुधबारदेखि आन्दोलनमा उत्रिएका हुन्।  बुधबारदेखि कालो पट्टी बाँधेर काम गरेका स्वास्थ्यकर्मीले बिहीबार मध्यान्ह १२ बजेसम्म आकस्मिकबाहेकका सवै सेवा बन्द ग...