दिनभर आजमा प्रधानमन्त्रीद्वारा पोखरालाई पर्यटकीय राजधानी घोषणा, सुन काण्डमा माओवादी उपाध्यक्ष महरालाई कारबाही गर्न गृहमन्त्रीको निर्देशन,दीपेश पुनलाई ८ दिन थुनामा राख्न अनुमति, नाउपाले सुदूरपश्चिममा समर्थन कायमै राख्ने, नेपाल टेलिकमका प्राविधिक अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा, रास्वपाले मन्त्रीहरूलाई सघाउन विज्ञ समूह बनाउने, गृहमन्त्रीमाथि प्रहार गरेर सरकार ढाल्ने ध्याउन्नमा कांग्रेस लागेको छ : बर्तौला, जसपा सांसद मञ्जु शर्मा अन्सारीको […]