सुर्खेत : नेकपा (माओवादी केन्द्र)को नेतृत्वमा रहेको कर्णाली सरकारले दुई खेमामा विभाजित नेकपा (एमाले) एक हुने अवस्था भए विधि र प्रक्रिया अनुसार संसदमा ‘फेस’ गर्ने जनाएको छ।
एमालेकै नेता माधव नेपाल पक्षले कानुन, विधि र विधान विपरीत कुनै जानकारी नदिएर गरेको गुटगत भेलाको निर्णयप्रति असहमति जनाउँदै सरकारलाई समर्थन कायमै रहेको…