पोखरा । एमसीसी पारित गरेसँगै सत्ता गठबन्धनबाट बाहिरिने निर्णय गरेको जनमोर्चाले सरकारलाई दिएको समर्थन फिर्ता नलिने निर्णय गरेको छ । सत्ता गठबन्धनमध्येको एक जनमोर्चाले गत हप्तामात्रै गठबन्धनबाट अलग हुने निर्णय गरेको थियो ।
गठबन्धनबाट अलग भएपछि सरकारलाई दिएको समर्थन कायम रहने वा नरहने विषयमा भने अन्योल थियो । यदि, जनमोर्चा सरकारबाट...