तेस्रो लहरको तयारीका लागि आइसोलेसन सेन्टर तथा अस्पताल सूचीकृत गर्न गृह मन्त्रालयको अनुरोध

गृह मन्त्रालयले बढ्दो कोरोना संक्रमण फैलिएसँगै आवश्यकताका आधारमा कोभिड संक्रमितको उपचारका लागि आइसोलेसन सेन्टर, अस्पताल तथा मेडिकल कलेजहरु सूचीकृत गर्न सबै जिल्ला प्रशासन कार्यालयलाई अनुरोध गरेको छ ।

सम्बन्धित सामग्री

विभिन्न अस्पताल तथा आइसोलेसन केन्द्रलाई चु जीको सहयोग

काठमाडौं, (नेस) ।  नेपाल चिकित्सक संघले ताइवानस्थित चु जी फाउन्डेसनको सहयोगमा केन्द्रीय अस्पताल, प्रादेशिक अस्पताल, जिल्ला अस्पताल एवं प्राथमिक स्वास्थ्य केन्द्र, मेडिकल कलेजलगायतमा स्वास्थ्य सामग्री उपलब्ध गराउने भएको छ ।यसबीच, संघले आइसोलेसन सेन्टर, एम्बुलेन्स सेवा, कल सेन्टर, टेलिमेडिसिनदेखि आम चिकित्सक र स्वास्थ्यकर्मीका लागि विभिन्न तालिमसमेत सञ्चालन गर्दै आएको छ । अक्सिजन प्लान्ट, मोनिटर, अक्सिजन कन्सनट्रेटर, […]

बाँकेका आइसोलेसन सेन्टर खाली हुँदै

बाँके(नेस)। बाँकेमा कोभिडको दोस्रो महामारी शुरू भएपछि सञ्चालन गरेका २२ वटा अस्पताल-आइसोलेसन सेन्टरमध्येमा नौ वटा खाली भएका छन् ।नेपालगञ्जको भेरी अस्पताल, नेपालगञ्ज मेडिकल कलेजदेखि कोभिडका लागि स्पेसल वार्ड सञ्चालन गरेका केही अस्पताल र गाउँपालिकाहरूले सञ्चालन गरेको अस्पताल वा आइसोलेसन सेन्टरमा खाली भएका हुन् । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र, बाँकेका फोकलपर्सन तेजबहादुर वलीका अनुसार, नेपालगञ्ज […]

देशभर ३१ हजार बढी आइसोलेसन सेन्टर

काठमाडौँ । देशभर ३१ हजार भन्दा बढी आइसोलेसन सेन्टरहरूको व्यवस्थापन गरिएको छ। जसमध्ये एक हजार पाँच सय अक्सिजन सहितको आइसोलेसन सेन्टर रहेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका प्रवक्ता किरण राज शर्माका अनुसार कोभिड सङ्क्रमितको उपचारार्थ डेडिकेटेड रूपमा देशभर चार सय ४२ अस्पतालहरू सञ्चालनमा आएका छन् । विभिन्न जिल्लामा रहेको जिल्ला अस्पताल र अन्य अस्पतालहरूलाई […]

इटहरीमा अक्सिजन सहितको ५० शय्याको आइसोलेसन सेन्टर सञ्चालनमा

विराटनगर : इटहरी उपमहानगरपालिकामा अक्सिजन सहितको ५० शय्याको आइसोलेसन सेन्टर सञ्चालनमा आएको छ। इटहरी उपमहानगरले सञ्चालनमा ल्याएको छ शय्याको कोभिड अस्पताल सहितको आइसोलेसनमा उक्त ५० शय्या अक्सिजन सहितको हो। जसमध्ये ३० शय्या पुरुषका लागि र २० शय्या महिलाका लागि छुट्टाछुट्टै ब्लकमा व्यवस्थासहित आइसोलेसन सञ्चालनमा ल्याएको इटहरी उपमहानगरका प्रमुख द्वारिकालाल चौधरीले…

बाँकेमा कोरोना संक्रमण नियन्त्रण बाहिर : २५ दिनभित्र १ सय ५५ जनाको मृत्यु

नेपालगन्जस्थित भेरी अस्पताल, नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल, आइसोलेसन सेन्टर र होमआइसोलेसनमा मृत्यु हुने क्रम रोकिएको छैन।...

वीरगञ्ज महानगरले तयार पार्‍यो अस्थायी कोभिड अस्पताल र आइसोलेसन सेन्टर

२४ वैशाख, वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले एक सय बेड क्षमताको अस्थायी कोभिड अस्पताल सञ्चालनको तयारी पूरा गरेको छ । एक सय बेडको अस्पतालसँगै एक सय बेडको आइसोलेसन सेन्टर शुक्रबारदेखि सञ्चालन गर्ने तयारी महानगरपालिकाको छ । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी)को मंगलबार बसेको बैठकले महानगरले उपयुक्त स्थानमा अस्थायी कोभिड अस्पताल र आइसोलेसन सेन्टर सञ्चालन गर्ने […]

आइसोलेसन सेन्टर थपिँदै

संक्रामक तथा सरुवा रोग अस्पताल कोरोना संक्रमित बिरामीले भरिएपछि गण्डकी प्रदेश सरकारले पुनः आइसोलेसन सेन्टर बनाउन थालेको छ ।

नेपालगंजमा ५० बेडको आइसोलेसन बन्ने

बुटवल : बाँकेमा कोरोना संक्रमण बढ्दै गएपछि भेरी अस्पताल र नेपालगंज मेडिकल कलेज कोहलपुरको कोरोना उपचार कक्ष बिरामीले भरिभराउ भएको छ। नयाँ आउने कोरोना संक्रमित विरामीहरुको उपचारमा सहज होस भन्दै नेपालगंज उपमहानगरपालिकाले अक्सिजनसहितको ५० शैय्याको कोरोना आइसोलेसन सेन्टर बनाउने निर्णय गरेको छ।  नेपालगन्जकी उपप्रमुख उमा थापा मगरले उक्त अक्सिजनसहितको आइसोलेसन…