संक्रमण बढेपछि आइसोलेसन सेन्टर, अस्पताल र मेडिकल कजेलहरु सूचीकृत गर्न गृहको निर्देशन

गृह मन्त्रालयलले तेस्रो लहरको संभावना र जोखिमलाई मध्यनजर गरी आवश्यकताको आधारमा आइसोलेसन सेन्टर, अस्पताल र मेडिकल कजेलहरु सूचीकृत गर्न निर्देशन दिएको हो।