विभिन्न अस्पताल तथा आइसोलेसन केन्द्रलाई चु जीको सहयोग

काठमाडौं, (नेस) ।  नेपाल चिकित्सक संघले ताइवानस्थित चु जी फाउन्डेसनको सहयोगमा केन्द्रीय अस्पताल, प्रादेशिक अस्पताल, जिल्ला अस्पताल एवं प्राथमिक स्वास्थ्य केन्द्र, मेडिकल कलेजलगायतमा स्वास्थ्य सामग्री उपलब्ध गराउने भएको छ ।यसबीच, संघले आइसोलेसन सेन्टर, एम्बुलेन्स सेवा, कल सेन्टर, टेलिमेडिसिनदेखि आम चिकित्सक र स्वास्थ्यकर्मीका लागि विभिन्न तालिमसमेत सञ्चालन गर्दै आएको छ । अक्सिजन प्लान्ट, मोनिटर, अक्सिजन कन्सनट्रेटर, […]