एजेन्सी – पूर्व कप्तान केन विलियम्सन र ओपनर टम लाथमको शतकमा न्युजिल्यान्डले पहिलो टेस्ट खेलमा घरेलु टोली पाकिस्तानविरुद्ध विशाल योगफल बनाएको छ । तेस्रो दिनको खेल सकिँदा न्युजिल्यान्डले ६ विकेट गुमाउँदै ४ सय ४० रन बनाएको छ । न्युजिल्यान्डले पहिलो इनिङमा दुई रनको अग्रता लिएको छ । केन विलियम्सन २ सय २२ बलमा ११ चौकासहित […]