विलियम्सन फेरि घाइते

एजेन्सी – न्युजिल्यान्डका सर्वाधिक सफल कप्तान केन विलियम्सनले विश्वकपमा लिगका केहि खेलहरु गुमाउने भएका छन् । चोटका कारण साढे ६ महिनापछि टोलीमा फर्किएका उनी पहिलो खेलमै बायाँ हातको बुढी औलामा चोट लाग्न पुगेको थियो । गत अप्रिलमा गुजरात टाइटन्सबाट चेन्नई सुपर किंग्सविरुद्ध फिल्डिङ गर्नेक्रममा विलियम्सनको बायाँ खुट्टामा घुँडामा चोट लागेको थियो । त्यसैको कारण शल्यक्रिया […] The post विलियम्सन फेरि घाइते first appeared on हाम्रो खेलकुद.

सम्बन्धित सामग्री

न्युजिल्यान्डले विलियम्सनको कप्तानीमै विश्वकप खेल्ने

एजेन्सी – विश्व क्रिकेटका वर्तमान समयका एक उत्कृष्ट कप्तान केन विलियम्सनको कप्तानीमा न्युजिल्यान्डले आगमी महिना भारतमा हुने एकदिवसीय विश्वकप खेल्ने भएको छ । ३३ वर्षीय विलियम्सन गत मार्चमा इन्डियन प्रिमियर लिग (आइपिएल) मा गुजरात टाइटन्सबाट चेन्नई सुपर किंग्सविरुद्ध फिल्डिङ गर्नेक्रममा घाइते भएका थिए । त्यसपछि विलियम्सनले कुनैपनि क्रिकेट खेलेका छैनन् । बायाँ खुट्टाको घुँडाको क्रुसिएट […] The post न्युजिल्यान्डले विलियम्सनको कप्तानीमै विश्वकप खेल्ने first appeared on हाम्रो खेलकुद.

पहिलो खेलमै घाइते भएपछि विलियम्सन आईपीएलबाट बाहिरिए

१९ चैत, काठमाडौं । साविक विजेता गुजरात टाइटन्सका ब्याटर केन विलियम्सन चोटका कारण इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटबाट बाहिरिएका छन् । चेन्नाई विरुद्ध शुक्रबार भएको उद्घाटन खेलमा फिल्डिङका क्रममा विलियम्सन घाइते भएका थिए । छक्का बचाउने क्रममा शरीरको सन्तुलन मिलाउन नसक्दा ल्यान्डिङ गर्ने क्रममा उनको दायाँ घुँडामा चोट लागेको थियो । त्यही चोटका कारण विलियम्सन […]

केन विलियम्सनले आइपिएल गुमाउने

एजेन्सी – न्युजिल्यान्ड तथा गुजरात टाइटन्सका प्रमुख ब्याटर केन विलियम्सन इन्डियन प्रिमियर लिग (आइपिएल) २०२३ गुमाउने भएका छन् । पहिलो खेलमै चेन्नई सुपर किंग्सविरुद्ध फिल्डिङ गर्नेक्रममा घाइते भएपछि विलियम्सन आइपिएल २०२३ बाट बाहिरिएका छन् । शुक्रबार राती चेन्नईविरुद्ध नरेन्द्र मोदी स्टेडियम अहमदाबादमा फिल्डिङ गर्नेक्रमा विलियम्सनको बायाँ खुट्टाको घुँडामा चोट लागेको थियो । तीव्र गतिका बलर […]

केन विलियम्सन घाइते

एजेन्सी – न्युजिल्यान्ड तथा गुजरात टाइटन्सका प्रमुख ब्याटर केन विलियम्सन इन्डियन प्रिमियर लिग (आइपिएल) २०२३ को पहिलो खेलमा चेन्नई सुपर किंग्सविरुद्ध घाइते भएका छन् । शुक्रबार राती चेन्नईविरुद्ध नरेन्द्र मोदी स्टेडियम अहमदाबादमा फिल्डिङ गर्नेक्रमा विलियम्सनको बायाँ खुट्टाको घुँडामा चोट लागेको छ। तीव्र गतिका बलर जोशुवा लिटिलको १३ औं ओभरको तेस्रो बलमा डिप स्क्वायर लेगमा ऋतुराज […]

आइपीएल अघि नै विलियम्सन घाइते, सैनराइजर्सलाई झड्का

काठमाडौं । न्यूजिल्याण्ड क्रिकेट टोलीका कप्तान केन विलियम्सन घाइते भएका छन् । बंगलादेश विरुको टेस्ट सिरिजको दोस्रो खेलमा उनी घाइते भएका हुन् । सोमबार भएको खेलमा केन फिल्डीङमा क्रममा घाइते भएका ...