पहिलो खेलमै घाइते भएपछि विलियम्सन आईपीएलबाट बाहिरिए

१९ चैत, काठमाडौं । साविक विजेता गुजरात टाइटन्सका ब्याटर केन विलियम्सन चोटका कारण इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटबाट बाहिरिएका छन् । चेन्नाई विरुद्ध शुक्रबार भएको उद्घाटन खेलमा फिल्डिङका क्रममा विलियम्सन घाइते भएका थिए । छक्का बचाउने क्रममा शरीरको सन्तुलन मिलाउन नसक्दा ल्यान्डिङ गर्ने क्रममा उनको दायाँ घुँडामा चोट लागेको थियो । त्यही चोटका कारण विलियम्सन […]