प्रधानमन्त्रीद्वारा आत्मालोचना, संसद् सुचारु

काठमाडौं । आफ्नै अभिव्यक्तिका कारण विवादमा तानिएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो कमजोरी स्वीकार गरेका छन् । प्रधानमन्त्रीको हैसियतमा आफूले त्यस्तो बोल्नुहुँदैनथ्यो भन्दै उनले आफूले भावनामा आएर त्यस्तो अभिव्यक्ति दिएको बताएका छन् । प्रतिनिधिसभाको सोमबारको बैठकमा आफ्नो विवादास्पद अभिव्यक्ति’bout स्पष्टीकरण दिँदै प्रधानमन्त्री दाहालले यस्ता अभिव्यक्तिका लागि आफूले आगामी दिनमा आत्मसमीक्षा गर्ने बताए । तर, आफूले […] The post प्रधानमन्त्रीद्वारा आत्मालोचना, संसद् सुचारु appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सम्बन्धित सामग्री

हामी संसद सुचारु गर्ने सहमतिको नजिक पुगेका छौंः प्रधानमन्त्री प्रचण्ड

काठमाडौं, ५ भाद्र।प्रधानमन्त्री पुष्पकमल दाहालले संविधानको रक्षा र संसद् सुचारु होस् भन्ने राष्ट्रपतिको चाहना सकारात्मक भएको बताएका छन्।मंगलवार शीतल निवासमा बसेको सर्वदलीय बैठकमा उनले भने,‘संविधानको रक्षा र कार्यान्वयन तथा जनताले चाहेजस्तो गरी संसद् सुचारु होस् र यसमा राजनीतिक दलहरूबीच समझदारी बनोस् भन्ने राष्ट्रपतिज्यूको शुभेच्छा अत्यन्तै सकारात्मक छ।हामी निरन्तर छलफलमा छौं। संसद सुचारु गर्ने सहमतिको करिब करिब नजिक पुगेका छौं।’

‘अवरोध होइन, संवादमार्फत संसद् सुचारु गरौँ’

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले निरन्तरको संसद् अवरुद्ध उचित नभएको भन्दै संवादमार्फत संसद् सुचारु

कर्णालीको संसद् सुचारु

सुर्खेत-कर्णाली प्रदेशसभाको प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले उठाउँदै आएका माग पूरा गर्ने लिखित सहमतिपछि कर्णाली प्रदेशसभाको बैठक सुचारु भएको छ ।मंगलबार बसेको सर्वदलिय बैठकले सात बुँदे लिखित सहमतिपछि संसदमा रहँदै आएको अबरोध हटेको हो । यसअघि नेकपा एमालेले आफ्ना माग सम्बोधन नगरेको भन्दै प्रदेश सभा बैठक अवरोध गर्दै आएको थियो । एमालेले प्रदेश सरकारले सञ्चालन […]

एमालेले संसद् सुचारु गर्न सहयोग गर्ने गठबन्धनको विश्वास

काठमाडौं : पाँच दलीय सत्ता गठबन्धनले संसद् सुचारु गर्न प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सहयोग गर्ने विश्वास लिएको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मंगलबार बसेको सत्ता गठबन्धनद्वारा गठित उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठकपछि सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले भने, ‘संसद् खुलाउन सरकारले पहल गरिरहेको छ। संसद् सुचारु गर्न प्रधानमन्त्रीले सर्वदलीय बैठक राख्नुभएको थियो तर प्रमुख प्रतिपक्षी दलको नेता आउनुभएन।’ संसद् खुलाउनका लागि गठबन्धनले

संसद्को ‘डेडलक’ हट्छ भन्नेमा विश्वास छ : मन्त्री कार्की

सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले संसद् सुचारु गर्ने दायित्व सरकारको जति नै प्रमुख प्रतिपक्ष दलको पनि भएको बताएका छन् । मंगलबार सरकार सञ्चालनमा सहयोग गर्न गठित उच्चस्तरीय समन्वय समितिको बैठकपछि सञ्चारकर्मीहरूलाई प्रतिक्रिया दिँदै मन्त्री कार्कीले संसद् सुचारु गर्न सरकारको जति नै दायित्व प्रमुख प्रतिपक्षको पनि भएको बताएका हुन् । ‘आज त्यस विषयमा छलफल त भएन तर संसद् सुचारु गर्न प्रधानमन्त्रीले सर्वदलीय मिटिङ यहीँ केही समय अघि राख्नुभएक

दशौँ अधिवेशनको दोस्रो  बैठकमा पनि एमालेको नाराबाजी

संसद् सुचारु गर्न प्रधानमन्त्री शेरबहादुर देउवाले संवादको प्रयास थालिरहेका वेला विपक्षी दल एमालेले भने प्रतिनिधिसभाको दशौँ अधिवेशनको दोस्रो बैठक पनि अवरोध गरेको छ । मंगलबार बैठक सुरु हुनेबित्तिकै एमाले सांसदहरू...

संसद सुचारु गर्नका सबैले आत्मसमिक्षा गर्नुपर्छ : सभामुख सापकोटा

प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले संसद सुचारु गर्न सबैले आत्मसमिक्षा गर्नुपर्ने बताएका छन्। बुधबार न्युज एजेन्सी नेपालसँग कुरा गर्दै उनले सरकार, गठबन्धनलगायत विपक्षी सांसदहरुले पनि समिक्षा गर्नुपर्ने धारणा राखेका हुन्। ‘एकप्रकारले राष्ट्रका...

प्रदेश १ : मन्त्रीको भनाइ रेकर्डबाट हटाउन रुलिङ भएपछि चल्यो संसद बैठक

भौतिक पूर्वाधार मन्त्री अम्बिरबाबु गुरूङको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउने सहमति सरकार र माओवादीबीच भएपछि मंगलबारदेखि प्रदेश १ को संसद् सुचारु भएको छ ।

बागमती प्रदेशसभाको अवरुद्ध बैठक सुचारु गर्न दलहरूसँग छलफल

मकवानपुर । बागमती प्रदेशसभा बैठक सुचारु गर्ने दिशामा सत्ता पक्षले प्रमुख प्रतिपक्ष लगायतका दलसँग छलफल अघि बढाएको छ ।सत्तारुढ दल नेकपा एमालेका मुख्य सचेतक केशवराज पाण्डेले अवरुद्ध संसद् सुचारु गर्नका लागि प्रमुख प्रतिपक्षी दलसहित अन्य विपक्षी दलसँग छलफल अघि बढाइएको रातोपाटीलाई बताए ।उनले माओवादी केन्द्रको अवरोधका कारण संसद् सञ्चालनमा कठिनाई भएको भन्दै प्रतिपक्षी दलहरूसँग छलफल गरी प्रदेशसभा बैठक आह्‍वानको गृहकार्यमा लागेको बताए ।प्रतिपक्षी दलहरूसँगको सहकार्यमा संसद् सञ्चालन गरी विभिन्न विध