काठमाडौं, ५ भाद्र।प्रधानमन्त्री पुष्पकमल दाहालले संविधानको रक्षा र संसद् सुचारु होस् भन्ने राष्ट्रपतिको चाहना सकारात्मक भएको बताएका छन्।मंगलवार शीतल निवासमा बसेको सर्वदलीय बैठकमा उनले भने,‘संविधानको रक्षा र कार्यान्वयन तथा जनताले चाहेजस्तो गरी संसद् सुचारु होस् र यसमा राजनीतिक दलहरूबीच समझदारी बनोस् भन्ने राष्ट्रपतिज्यूको शुभेच्छा अत्यन्तै सकारात्मक छ।हामी निरन्तर छलफलमा छौं। संसद सुचारु गर्ने सहमतिको करिब करिब नजिक पुगेका छौं।’
काठमाडौं, २२ साउन । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संसद् चल्ने वातावरण निर्माण भइरहेको बताएका छन् । आज (सोमबार) सभामुखको कार्यकक्ष सिंहदरबारमा प्रमुख शीर्ष नेताहरुसँगको बैठकबाट बाहिरिने क्रममा सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिँदै उनले संसद् सुचारु गर्नका लागि वातावरण निर्माण भइरहेको बताएका हुन् । बैठकमा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, […]
काठमाडौं । आफ्नै अभिव्यक्तिका कारण विवादमा तानिएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो कमजोरी स्वीकार गरेका छन् । प्रधानमन्त्रीको हैसियतमा आफूले त्यस्तो बोल्नुहुँदैनथ्यो भन्दै उनले आफूले भावनामा आएर त्यस्तो अभिव्यक्ति दिएको बताएका छन् । प्रतिनिधिसभाको सोमबारको बैठकमा आफ्नो विवादास्पद अभिव्यक्ति’bout स्पष्टीकरण दिँदै प्रधानमन्त्री दाहालले यस्ता अभिव्यक्तिका लागि आफूले आगामी दिनमा आत्मसमीक्षा गर्ने बताए । तर, आफूले […]
The post प्रधानमन्त्रीद्वारा आत्मालोचना, संसद् सुचारु appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....
सुर्खेत-कर्णाली प्रदेशसभाको प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले उठाउँदै आएका माग पूरा गर्ने लिखित सहमतिपछि कर्णाली प्रदेशसभाको बैठक सुचारु भएको छ ।मंगलबार बसेको सर्वदलिय बैठकले सात बुँदे लिखित सहमतिपछि संसदमा रहँदै आएको अबरोध हटेको हो । यसअघि नेकपा एमालेले आफ्ना माग सम्बोधन नगरेको भन्दै प्रदेश सभा बैठक अवरोध गर्दै आएको थियो । एमालेले प्रदेश सरकारले सञ्चालन […]
काठमाडौं : पाँच दलीय सत्ता गठबन्धनले संसद् सुचारु गर्न प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सहयोग गर्ने विश्वास लिएको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मंगलबार बसेको सत्ता गठबन्धनद्वारा गठित उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठकपछि सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले भने, ‘संसद् खुलाउन सरकारले पहल गरिरहेको छ। संसद् सुचारु गर्न प्रधानमन्त्रीले सर्वदलीय बैठक राख्नुभएको थियो तर प्रमुख प्रतिपक्षी दलको नेता आउनुभएन।’ संसद् खुलाउनका लागि गठबन्धनले
सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले संसद् सुचारु गर्ने दायित्व सरकारको जति नै प्रमुख प्रतिपक्ष दलको पनि भएको बताएका छन् । मंगलबार सरकार सञ्चालनमा सहयोग गर्न गठित उच्चस्तरीय समन्वय समितिको बैठकपछि सञ्चारकर्मीहरूलाई प्रतिक्रिया दिँदै मन्त्री कार्कीले संसद् सुचारु गर्न सरकारको जति नै दायित्व प्रमुख प्रतिपक्षको पनि भएको बताएका हुन् । ‘आज त्यस विषयमा छलफल त भएन तर संसद् सुचारु गर्न प्रधानमन्त्रीले सर्वदलीय मिटिङ यहीँ केही समय अघि राख्नुभएक
प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले संसद सुचारु गर्न सबैले आत्मसमिक्षा गर्नुपर्ने बताएका छन्। बुधबार न्युज एजेन्सी नेपालसँग कुरा गर्दै उनले सरकार, गठबन्धनलगायत विपक्षी सांसदहरुले पनि समिक्षा गर्नुपर्ने धारणा राखेका हुन्।
‘एकप्रकारले राष्ट्रका...
काठमाडौं, ३१ भदौ । कानून, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्र बहादुर कार्की एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट पुगेका छन् । पछिल्लो समय प्रमुख प्रतिपक्षी दल एमालेले संसद् अवरुद्ध गरिरहेकोले संसद् सुचारु गराउनको लागि छलफल गर्न कानूनमन्त्री कार्की ओलीनिवास बालकोट पुगेका छन् । आफ्नो पार्टीले १४ जना सांसदलाई गरेको कारबाहीको सभामुख अग्निप्रसाद सापकोटाले सूचना […]
काठमाडौं, ३१ भदौ । नेपाली कांग्रेसका प्रभावशाली नेता चिनकाजी श्रेष्ठले प्रमुख प्रतिपक्षी दल एमालेले संसद् अवरोध गर्नु गलत भएको टिप्पणी गरेका छन् । संसद् सुचारु गराउनको लागि प्रधानमन्त्री शेरबहादुर देउवाले पनि पहलकदमी लिएको स्पष्ट पारेका छन् । उनले संसद् अवरोध खुलाउनेबारे पार्टीमा पनि छलफल भैरहेको पनि सुनाए । हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता […]