बानेश्वरमा बाबुले नै गरे दुई छोराको हत्या :: Pahilopost.com

काठमाडौं : काठमाडौंको बानेश्वरमा दुई छोराको बाबुले नै हत्या गरेको खुलेको छ। बानेश्वरस्थित सुकुम्वासी बस्तीमा बस्दै आएका दिलीप यादवले छोराको हत्या गरेका हुन्। ८ वर्षीय सुनिल र ६ वर्षीय सुजलको हत्या भएको हो। यादवले एक साता अगाडि कोठामा बालकको हत्या गरी फरार भएका थिए। गत सोमवार यादवकी आमाले महानगरीय

सम्बन्धित सामग्री

सँगै बस्ने भनेपछि दाङमा प्रहरी जवानले गरे श्रीमति र छोराको हत्या

दाङ । दाङको घोराहीमा प्रहरी जवानले होटेलमा लगेर श्रीमती र छोराको हत्या गरेका छन् । जिल्ला प्रहरी कार्यालय दाङमा कार्यरत ३२ वर्षीय प्रहरी जवान पिमलाल नेपालीले २२ वर्षीया श्रीमती टीका विक र साढे दुई वर्षका छोरा सुशान्त नेपालीको हत्या गरेको जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी जनकबहादुर मल्लले बताए । घोराहीको राप्ती सुपरलज होटेलको कोठा नं […] The post सँगै बस्ने भनेपछि दाङमा प्रहरी जवानले गरे श्रीमति र छोराको हत्या appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

घरायसी विवादमा बाबुले गरे छोराको हत्या

धनकुटा : पाख्रिवास नगरपालिका ९ मा बाबुले छोराको हत्या गरेका छन्।पाख्रिवास ९ का ५४ वर्षका उपेन्द्र ठाडाले धारिलो हतियार प्रहार गरी छोरा ३० वर्षीय सन्तोषको हत्या गरेको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रवक्ता प्रहरी नायब उपरीक्षक चिरञ्जीवी दाहालले जानकारी दिए। घटना शुक्रबार बिहान साढे ८ बजे घरमा भएको जनाइएको छ। घटनास्थलतर्फ प्रहरी जाँदै गरेको कारणले घटनाको विस्तृत विवरण आइनसकेको प्रहरीले जनाएको छ। घटना घरायसी विवादका कारण भएको जनाइएको छ।

बन्चरो हानेर बुबाले गरे २० वर्षीय छोराको हत्या

जनकपुरधाम- घरायसी विवादमा सिरहामा बुवाले छोराको हत्या गरेका छन् । सखुवानन्कारकट्टी गाउँपालिका–२ पटनामा मंगलबार बिहान बुवाले बन्चरो प्रहार गरेर छोराको हत्या गरेको प्रहरीले जनाएका छन् । ६० वर्षीय सोनाई सदायले बञ्चरो प्रहार गरी आफ्नो २० वर्षीय छोरा परमेश्वर सदायको हत्या गरेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायव उपरीक्षक सुवास बुढाथोकीले बताए । उनले घरायसी […]

दशैंको खसीको विवादमा बाबुद्वारा छोराको हत्या

काठमाडौं, २७ असोज । दशैंमा खसीको व्यवस्थाको विषयमा विवाद हुँदा बाबुले छोरामाथि हँसिया प्रहार गरे । बाबुछोराबीच झगडा हिंसामा परिणत भयो । बाबुले आवेशमा आएर छोरामाथि हँसिया प्रहार गरे । छोराको घटनास्थलमै मृत्यु भयो । यो घटना सल्यानको हो । गएराति १० बजे बनगाडा कुपिण्डे नगरपालिका १० माझकाडाका ५५ वर्षीय निमबहादुर कुँवरले ३३ वर्षीय छोरा […]

सल्यानमा बुवाले गरे छोराको हत्या

सल्यान : घरायसी विवादमा बनगाड कुपिण्डे नगरपालिका–१० माझकाँडाका ५५ वर्षीय निमबहादुर कवर मगरले आफ्ना छोराको हत्या गरेका छन्।जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी अर्जुन पौडेलका अनुसार निमबहादुरले धारिलो हतियार प्रयोग गरी ३३ वर्षीय रुपलालको हत्या गरेका छन्।दशैंको मासुको विषयलाई लिएर सामान्य घरायसी विवाद हुँदा मंगलबार राति करिब १० बजे निमबहादुरले रुपलाललाई हसिँयाले प्रहार गरेका थिए। सूचना अधिकारी पौडलका अनुसार निमबहादुरलाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको छ।

श्रीमती र गर्लफ्रेन्डको मद्दतले युवकले गरे छोराको हत्या

एजेन्सी, २९ भदौ । भारतको बैंगलोरमा युवकले श्रीमती र गर्लफ्रेन्डको मद्दतले आफ्नो १० वर्षे छोराको हत्या गरेका छन् । बालकको शरीरलाई गाड्न र अपराध लुकाउन पुरुषले श्रीमती र गर्लफ्रेन्डको मद्दत लिएको प्रहरीले जनाएको छ । ३० वर्षीय सुसिल कुमारले फेब्रुअरी ७ मा श्रीमती र गर्लफ्रेन्डको मद्दतले हत्या गरेको खुलेको हो । बालकको हत्या गरी शवलाई […]

बाँकेमा बाबुले गरे छोराको हत्या

बाँकेको कोहलपुर निवासी ठाकुरप्रसाद वलीले धारिलो हतियार प्रहार गरी आफ्नै छोराको हत्या गरेका छन् । कोहलपुर नगरपालिका–१२ चप्परगौडी निवासी वलीले घरायसी झगडाको विषयलाई लिएर अन्दाजी १८÷१९ वर्षीय छोरा पोषणमाथि गए राति धारिलो हतियार प्रहार गरी गम्भीर घाइते बनाएको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालले जानकारी दिए ।उनका अनुसार वलीले नुहाउँदै गरेका बेला पछाडिबाट खसी काट्ने घरेलु हतियारले छोरालाई घाँटीमा प्रहार गरेका थिए । गम्भीर घाइते पोषणको उपचारका लागि भ

धारिलो हतियार प्रहार गरी बाबुले गरे छोराको हत्या

काठमाडौं : बाँकेको कोहलपुरमा आफ्नै बाबुले छोराको हत्या गरेका छन्। बुधबार  कोहलपुर नगरपालिका वडा नं १२ चपरगौडीमा आफ्नै धारिलो हतियार प्रहार गरी हत्या गरेका हुन।बुधबार साँझ ९ बजेको समयमा बाबू छोराको बिचमा बिबाद हुदा अन्दाजी ५० वर्षीय बुबा ठाकुर प्रसाद वलीले अन्दाजी १८ बर्षिय छोरा पोषण वलीलाई धारिलो हतियार प्रयोग गरी हत्या गरेका हुन्।धारिलो हतियार खुर्पाद्वारा गर्धनमा प्रहार गरी गम्भीर चोट लागेका वलीलाई उपचारको लागी भेरी अञ्चल अस्पताल नेपालगन्जमा पुर्याइए पनि केही समयमा नै अस्पतालले मृत घ