श्रीमती र गर्लफ्रेन्डको मद्दतले युवकले गरे छोराको हत्या

एजेन्सी, २९ भदौ । भारतको बैंगलोरमा युवकले श्रीमती र गर्लफ्रेन्डको मद्दतले आफ्नो १० वर्षे छोराको हत्या गरेका छन् । बालकको शरीरलाई गाड्न र अपराध लुकाउन पुरुषले श्रीमती र गर्लफ्रेन्डको मद्दत लिएको प्रहरीले जनाएको छ । ३० वर्षीय सुसिल कुमारले फेब्रुअरी ७ मा श्रीमती र गर्लफ्रेन्डको मद्दतले हत्या गरेको खुलेको हो । बालकको हत्या गरी शवलाई […]

सम्बन्धित सामग्री

सँगै बस्ने भनेपछि दाङमा प्रहरी जवानले गरे श्रीमति र छोराको हत्या

दाङ । दाङको घोराहीमा प्रहरी जवानले होटेलमा लगेर श्रीमती र छोराको हत्या गरेका छन् । जिल्ला प्रहरी कार्यालय दाङमा कार्यरत ३२ वर्षीय प्रहरी जवान पिमलाल नेपालीले २२ वर्षीया श्रीमती टीका विक र साढे दुई वर्षका छोरा सुशान्त नेपालीको हत्या गरेको जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी जनकबहादुर मल्लले बताए । घोराहीको राप्ती सुपरलज होटेलको कोठा नं […] The post सँगै बस्ने भनेपछि दाङमा प्रहरी जवानले गरे श्रीमति र छोराको हत्या appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

श्रीमती र छोराको हत्या अभियोगमा प्रहरी जवान पक्राउ

घोराही (दाङ)- दाङमा एक प्रहरी जवान श्रीमती र छोराको हत्या अभियोगमा पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय दाङमा कार्यरत ३२ वर्षीय प्रहरी जवान पिमलाल नेपालीले २२ वर्षीया श्रीमती टीका विक र अढाइ वर्षीय छोरा सुशान्त नेपालीको हत्या गरेको अभियोगमा नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरी...

उदयपुरको बेलकामा एकै परिवारका ३ जनाको हत्या

उदयपुर – उदयपुरको बेलका नगरपालिकामा एकै परिवारका तीन जनाको विभत्स हत्या भएको छ । बेलका नगरपालिका–७, उदयपुरका राजकुमार बस्नेतसहित उनकी श्रीमती र छोराको हत्या भएको प्रहरीले जनाएको छ । उनीहरूको शव खोलामा भेटिएको थियो । घटनाको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ  ।

उदयपुरमा एकै परिवारका तीन जनाको हत्या

१७ भदौ, उदयपुर । उदयपुरमा एकैपरिवारका तीन जनाको हत्या भएको छ । बेलका नगरपालिका–७, उदयपुरका राजकुमार बस्नेतसहित उनकी श्रीमती र छोराको हत्या भएको जिल्ला प्रहरी कार्यालय, उदयपुरले जनाएको छ । उदयपुरका प्रमुख जिल्ला अधिकारी वीरेन्द्रकुमार यादवले अनलाइनखबरलाई बताएअनुसार हत्यामा संलग्न भएको आशंकामा एकजना पक्राउ परिसकेका छन् । पक्राउ पर्नेमा नरबहादुर बस्नेत छन् । उनी नाताभित्रै […]

श्रीमती र छोराको हत्या गरेको आरोपमा एक युवक पक्राउ

काभ्रेपलाञ्चोकमा आफ्नै श्रीमती र छोरालाई विषादी सेवन गराई हत्या गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा पाँचखाल नगरपालिका–६ का ३३ वर्षीय माधव घिमिरे रहेको प्रहरीले जनाएको छ । बनेपा नपा–११ बानियाँ टोलमा डेरागरी बस्दै आएका घिमिरेलाई प्रहरीले गएराति पक्राउ गरेको हो । उनी बनेपाकै तीन दोबाटोमा फेन्सी पसल व्यवसाय गर्दै आएका थिए । प्रहरीले उनका श्रीमती ३० वर्षीय मनिषा कार्की घिमिरे र ६ वर्षीय छोरा युवानलाई गएराति १२ बजे उनी बस्ने डेरामा मृत अवस्थामा फेला पारेको इलाक

छोराको हत्या गरी आमाद्वारा आत्महत्या प्रयास

दैलेखको डुंगेश्वर गाउँपालिका–३ लेक्चाका थिरबहादुर थापा मगरकी श्रीमती हिरा थापा मगरले तीन वर्षीय छोरा उमेशको हत्या गरी आत्महत्या प्रयास गरेकी छिन् ।छोरालाई डोरीले झुन्ड्याएर हत्या गरी उनले लेक्चा खोलाको भिरबाट हामफालेर...

गोली र खुकुरी प्रहार गरी श्रीमती र छोराको हत्या

गोली र खुकुरी प्रहार गरी श्रीमती र छोराको हत्या राजधानी संवाददाता 2 hours ago 0 18/11/2018 रुकुम पश्चिम, २ मङ्सिर । रुकुम पश्चिममा एक व्यक्तिले आफ्नै श्रीमती र छोराको हत्या गरेका छन् । जिल्लाको त्रिवेणी गाउँपालिका–१ बल्लेजुराका ४९ वर्षीय सत्तबहादुर बुढाले श्रीमती ४२ वर्षीया इन्द्रकला बुढा र छोरा ११…

खुकुरी प्रहार गरी श्रीमानले गरे श्रीमती र छोराको हत्या :: Pahilopost.com

रुकुम पश्चिमः रुकुम पश्चिममा एक व्यक्तिले आफ्नै श्रीमती र छोराको हत्या गरेका छन्। जिल्लाको त्रिवेणी गाउँपालिका–१ बल्लेजुराका ४९ वर्षीय सत्तबहादुर बुढाले श्रीमती ४२ वर्षीया इन्द्रकला बुढा र छोरा ११ वर्षीय स्वयमप्रकाश बुढाको हत्या गरेका हुन्। बुढाले शनिबार राति २ बजेको समयमा श्रीमती इन्द्रकलालाई भरुवा बन्दुकले गोली हानी र छोरा

सँगै सुतेकी श्रीमती र छोराको हत्या

रुकुम पश्चिम – सँगै सुतेका श्रीमानले आफ्नै श्रीमती र छोराको हत्या गरेको खबर सुन्दा पत्याउन मुश्किल पर्ला । तर, रुकुम पश्चिममा एक व्यक्तिले भरुवा बन्दुक र खुकुरी प्रयोग गरी आफ्नै श्रीमती र छोराको हत्या गरेका छन् ।  जिल्लाको त्रिवेणी गाउँपालिका वडा नं. १ बल्लेजुराका ४६ वर्षीय सत्यबहादुर बुढाले राति सुतेको समयमा बन्दुक...