बन्चरो हानेर बुबाले गरे २० वर्षीय छोराको हत्या

जनकपुरधाम- घरायसी विवादमा सिरहामा बुवाले छोराको हत्या गरेका छन् । सखुवानन्कारकट्टी गाउँपालिका–२ पटनामा मंगलबार बिहान बुवाले बन्चरो प्रहार गरेर छोराको हत्या गरेको प्रहरीले जनाएका छन् । ६० वर्षीय सोनाई सदायले बञ्चरो प्रहार गरी आफ्नो २० वर्षीय छोरा परमेश्वर सदायको हत्या गरेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायव उपरीक्षक सुवास बुढाथोकीले बताए । उनले घरायसी […]

सम्बन्धित सामग्री

६० वर्षीय बृद्धद्वारा छोराको बञ्चरो प्रहार गरी हत्या

सिरहामा एकजना पिताले आफ्नै छोराको हत्या गरेका छन् । ३० वर्षीय प्रमेश्वर सदायलाई बन्चरो प्रहार गरी हत्या गरेको अभियोगमा सखुवानान्कारकट्टी गाउँपालिका–२ पट्ना बस्ने ६० वर्षीय सोनाई सदायलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको हो ।घरायसी वाद विवादको क्रममा सोनाईले आफ्नै छोरालाई बन्चरो प्रहार गर्दा घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय महेशवारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

बन्चरोले हानेर छोराको हत्या

जनकपुरधाम । सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका-२ पटनामा बाबुले छोराको हत्या गरेका छन् । स्थानीय ६० वर्षीय सोनाई सदायले २० वर्षीय छोरा प्रमेश्वरयको हत्या गरेका हुन् । सिरहाका प्रहरी प्रवक्ता डीएसपी सुवास बुढाथोकीका अनुसार सोनाईले बन्चरो प्रहार गरी छोराको हत्या गरेका हुन् । बाबु पक्राउ गरिसकेका छन् । हत्याको कारण खुल्न सकेको छैन । घटनाबारे अनुसन्धान भइरहेको […]

बन्चरो प्रहार गरी छोराको हत्या

पांच जनाको सामुहिक हत्या भएको भोलिपल्ट रुपन्देहीमै अर्को बिभत्स हत्या भएको छ । रुपन्देहीको कञ्चन गाँउपालिका १ कुचेरामा आफ्नै बुवाले बन्चरो प्रहार गरि छोराको हत्या गरेका छन् ।

टिकापुरमा बन्चरो प्रहार गरि बुबाले गरे छोराको हत्या

टिकापुर । कैलालीको टिकापुरमा बाबुले आफ्नै छोराको हत्या गरेका छन् । टीकापुर नगरपालिका-८ कालिमाटीका स्थानीय ७५ वर्षीय पहले लुहारले आफ्नै  ५० वर्षीय छोरा कृतबहादुर लुहारलाई बञ्चरो प्रहार गरि हत्या हत्या गरेका ...