मुलपानीमा बाढीले लाखौँको क्षति : किसान भन्छन् – भक्तपुर र काठमाडौँको लडाइको नतिजा !

दोरम्बा रामेछापका विवेक लामाले मुलपानीमा बङ्गुर फार्म सञ्चालन गरेको १ वर्ष  मात्रै भएको थियो । गत वर्षको मङ्सिर महिनाबाट उनले यो जग्गा भाडामा लिएर बुङ्गुर पालन सुरु गरेका थिए । श्रीमान् श्रीमती नै बुङ्गुर फार्ममा काम गर्थे, बुङ्गुरको उत्पादन राम्रै भइरहेको थियो । विवेकसहित अन्य ५ जना मिलेर यो फार्म सञ्चालनमा ल्याएका थिए । तर भदौ २१ गते बिहान मनोहरा खोलामा आएको बाढीले मुलपानीमा रहेको उनको बुङ्गुर फार्म बगायो । ८० वटा बुंगरहरु रहेकामा आदि बुङ्गुर खोलाले बगायो भने बिहान ३ बजे खोरमा पुगेर

सम्बन्धित सामग्री

भक्तपुर क्षेत्र नं १ मा नेपाल मजदुर किसान पार्टीका सुवाल विजयी

काठमाडौँ,८ मँसिर । प्रतिनिधिसभातर्फ भक्तपुर क्षेत्र नं १ मा नेपाल मजदुर किसान पार्टीका उम्मेदवार प्रेम सुवाल तेब्बरभन्दा बढी मतान्तरले विजयी हुनुभएको छ । भक्तपुरको खरिपाटीस्थित नेपाल विद्युत् प्राधिकरणको सभाकक्षमा आज सम्पन्न प्रत्यक्षतर्फको मतगणनाको परिणामअनुसार उहाँ ४२ हजार सात सय ६१ मत ल्याएर विजयी हुनुभएको मुख्य निर्वाचन अधिकृत गोपालप्रसाद बाँस्तोलाले बताउनुभयो । निकटतम् प्रतिद्वन्द्वी नेकपा (एमाले)का […]

भक्तपुर-१ मा नेमकिपाका प्रेम सुवाल विजयी

८ मंसिर, भक्तपुर । भक्तपुर क्षेत्र नम्बर १ बाट नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का उम्मेदवार प्रेम सुवाल पुनः विजयी भएका छन् । पछिल्लो परिणाममा सुवालले ४२ हजारभन्दा बढी मत पाएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका नवराज गेलालले ११ हजार ८३४ र राप्रपाका उम्मेदवार भरतबहादुर खड्काले ९ हजार २२२ मत पाएका छन् । सत्ता […]

भक्तपुर १ मा फराकिलो मतान्तरसहित नेमकिपाको अग्रता

भक्तपुर १ मा नेपाल मजदुर किसान पार्टीले फराकिलो अग्रता कायम गरेको छ । यहाँ नेमकिपाका उम्मेदवार प्रेम सुवालले १७ हजार पाँच सय ७२ मतसहित अग्रता लिएका छन् । उनीपछि एमाालेका नवराज...

भक्तपुर–१ मा नेमकिपाका प्रेम सुवालले लिए अग्रता

७ मंसिर, भक्तपुर । भक्तपुर–१ मा नेपाल मजदुर किसान पार्टी (नेमकिपा) ले अग्रता लिएको छ । यहाँ मतगणना सुरु हुँदा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र त्यसपछि नेकपा एमालेका उम्मेदवारले अग्रता लिएका थिए । पछिल्लो मत परिणामअनुसार नेमकिपाका प्रेम सुवाल १० हजार ५२ मतसहित पहिलो स्थानमा आएका छन् । एमालेका नवराज गेलालले ९ हजार ५२६ महतसहित […]

भक्तपुर–१ मा नेमकिपाका प्रेम सुवालको उम्मेदवारी

भक्तपुर – नेपाल मजदुर किसान पार्टीले भक्तपुर क्षेत्र नम्बर १ मा पार्टीका केन्द्रीय सचिव प्रेम सुवाललाई नै प्रतिनिधि सभामा उठाउने भएको छ। यसअघि पनि भक्तपुर क्षेत्र नम्बर १ बाट विजयी भएका प्रतिनिधि सभा सदस्य सुवालले पार्टीकोतर्फबाट पुनः आइतबार उम्मेदवारी दर्ता गराएका छन्। प्रदेश सभातर्फ भने क्षेत्र नम्बर १ क (चाँंगु) मा मीनबहादुर बाटा र १ […]

नेमकिपाको गढ भक्तपुर १ः यसपालि कसलाई बनाउला उम्मेदवार ?

गत स्थानीय तहको निर्वाचनमा भक्तपुर नगरपालिकामा नेपाल मजदुर किसान पार्टीले जित मात्र हासिल गरेन अरू पार्टीको जमानत नै जफत हुने नतिजा ल्यायो । राजनीतिक हिसाबले विगत लामो समयदेखि भक्तपुर निर्वाचन क्षेत्र नम्बर १ र नेपाल मजदुर किसान पार्टी एक अर्काका पर्यायवाची जस्तै बन्दै आएको छ । नेमकिपाको यही बलियो पकड भएका कारण आगामी मङ्सिर ४ गतेको प्रतिनिधि सभा र प्रदेश सभा चुनावबाट आउने सिटको नतिजामा भक्तपुर १ लाई सत्तारुढ गठबन्धन दलले आफ्नो हिसाबमा राख्न सकेको छैन । विभिन्न निर्वाचन क्षेत्रका ल

बिजुक्छें परिवारको भीमसेन सतल भक्तपुर नगरपालिकालाई

भक्तपुर । नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का अध्यक्ष नारायणमान बिजुक्छें परिवारको नाममा रहेको निजी गुठीको एउटा सतलघर भक्तपुर नगरपालिकालाई हस्तान्तरण गरिएको छ । भक्तपुर नगरपालिकामा जनप्रतिनिधिको सय दिनको अवसरमा शनिबार निजी गुठीका सञ्चालक गणेशमान बिजुक्छेंका माहिला छोरा प्रयागमान बिजुक्छेँमार्फत नगरप्रमुख सुनिल प्रजापतिलाई सत्तल हस्तान्तरण गरिएकाे हाे । गणेशमान नारायणमानका पिता हुन् । गणेशमानका पाँच […] The post बिजुक्छें परिवारको भीमसेन सतल भक्तपुर नगरपालिकालाई appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.

भक्तपुर नगरपालिकामा नेमकिपाको अग्रता

भक्तपुरमा रहेको भक्तपुर नगरपालिकामा नेपाल मजदुर किसान पार्टीले अग्रता कायम गरेको छ । नेमकिपाको तर्फबाट नगर प्रमुखका उम्मेदवार सुनिल प्रजापति ६ सय ६३,  एमालेको रवीन्द्र लाछिमस्यु ३६  र काँग्रेसका राम कासुलाले ६ मत पाएका छन् ।

भक्तपुर नगरपालिका : अरु दललाई नेमकिपा एक्लो चुनौती

शिवहरि घिमिरे २०७४ को स्थानीय चुनावमा झन्डै २० हजार मतान्तरले भक्तपुर नगरपालिकामा नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का सुनिल प्रजापतीले मेयरमा विजयी भएका थिए। यसपटक पनि मेयरको उम्मेदवारमा प्रजापती र उपमेयरमा...

भक्तपुर नगरपालिकामा नेमकिपाको पुरानै उम्मेदवार

नेपाल मजदुर किसान पार्टी (नेमकिपा) ले भक्तपुर नगरपालिकामा पुरानै नगर प्रमुख र उपप्रमुखलाई आसन्न स्थानीय तहका लागि उम्मेदवार बनाएको छ । भक्तपुर नगरपालिकाको प्रमुखमा नेमकिपाले सुनील प्रजापति र उपप्रमुखमा रजनी जोशीले सोमबार उम्मेदवारी दर्ता गराएका छन् । सो पार्टीले चाँगुनारायण नगरपालिकामा प्रमुख पदमा केशव तिमिल्सिना र उपप्रमुख पदमा कल्पना लामालाई उम्मेदवार बनाएको छ । सूर्यविनायक नगरपालिकामा श्याम बिसंखे प्रमुख र चनमति खुलिमुली उपप्रमुखको उम्मेदवार रहेकी छन् । मध्यपुर थिमिमा आशाहिर प्रजापत