भक्तपुर नगरपालिका : अरु दललाई नेमकिपा एक्लो चुनौती

शिवहरि घिमिरे २०७४ को स्थानीय चुनावमा झन्डै २० हजार मतान्तरले भक्तपुर नगरपालिकामा नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का सुनिल प्रजापतीले मेयरमा विजयी भएका थिए। यसपटक पनि मेयरको उम्मेदवारमा प्रजापती र उपमेयरमा...

सम्बन्धित सामग्री

जनताका पक्षमा मतदान गर्न नेमकिपा अध्यक्ष नारायणमान बिजुक्छेंकाे आग्रह

काठमाडाैं : नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेंले जनताका पक्षमा मतदान गर्न सबै मतदातामा आग्रह गरका छन्। भक्तपुर नगरपालिका–५ विद्यार्थी निकेतन माध्यामिक विद्यालय साकोठाको मतदान केन्द्रमा आज मतदानपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले सो आग्रह गरेका हुन्। अध्यक्ष बिजुक्छेंले निर्वाचनका लागि हाल गरिएका दुवै गठबन्धन सत्ता स्वार्थका लागि गरिएको आरोप पनि लगाए। नेपाली कांग्रेस नेतृत्वको सत्ता गठबन्धन र एमालेसहित राप्रपाको गठबन्धन एउटै सिक्काका दुई वटा पाटा भएको

भक्तपुरमा नेमकिपा किन कहिल्यै हार्दैन ?

मतगणना हुनुभन्दा पहिल्यै मतपरिणाम थाहा हुने ठाउँ हो, भक्तपुर नगरपालिका । नेपाल मजदुर किसान पार्टीले उम्मेदवारी दिएपछि अरु पार्टीले भक्तपुरमा जित्न हम्मे–हम्मे पर्छ । अघिल्लो पटक १९ हजारको मतान्तरले विजयी भएका सुनिल प्रजापति यसपटक लगभग २६ हजारको मतान्तरले विजयी भएका छन् । यसपटक उनले २९ हजार २५२ मत ल्याएर निर्वाचित...

भक्तपुरमा नेमकिपा किन कहिल्यै हार्दैन ?

मतगणना हुनुभन्दा पहिल्यै मतपरिणाम थाहा हुने ठाउँ हो, भक्तपुर नगरपालिका । नेपाल मजदुर किसान पार्टीले उम्मेदवारी दिएपछि अरु पार्टीले भक्तपुरमा जित्न हम्मे–हम्मे पर्छ । अघिल्लो पटक १९ हजारको मतान्तरले विजयी भएका सुनिल प्रजापति यसपटक लगभग २६ हजारको मतान्तरले विजयी भएका छन् । यसपटक उनले २९ हजार २५२ मत ल्याएर निर्वाचित...

भक्तपुर १ र ३ मा नेमकिपा, मध्यपुरथिमि–२ मा कांग्रेस विजयी

भक्तपुर नगरपालिका वडा नं १ मा २ हजार १२२ मत ल्याएर नेमकिपाका उम्मेदवार श्यामकृष्ण खत्रीसहितको प्यानल विजयी हुनुभएको छ । भक्तपुर नपा वडा नं ३ मा पनि नेमकिपाको राजकृष्ण गोराले दुई हजार ४४० मत ल्याएर विजयी हुनु भएको छ । भक्तपुरमा नेमकिपाले निकै फराकिलो अन्तरमा कांग्रेस र एमालेलाई पछाडि पार्दै विजयी हासिल गर्नुभएको हो । …

नेमकिपा अध्यक्ष विजुक्छेले गरे मतदान

काठमाडौं । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँले भक्तपुरमा मतदान गरेका छन् । उनले भक्तपुर नगरपालिका–५स्थित विद्यार्थी निकेतन माध्यमिक विद्यालयको मतदान केन्द्रबाट मतदान गरेका हुन् । मतदानपछि उनले जनताको आधारभूत आवश्यकतामा ध्यान दिनुपर्ने बताए । खानेपानी, शिक्षा, स्वास्थय लगाएतका बिषयमा आफ्नो पार्टीको ध्यान केन्द्रित हुने बताए । जिल्लाका सबै मतदान केन्द्रमा...

नेमकिपा अध्यक्ष बिजुक्छेका भाइले दिए वडा अध्यक्षमा उम्मेदवारी

नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का अध्यक्ष नारायणमान बिजुक्छे (रोहित) का आफ्नै सहोदर भाइले वडा अध्यक्षमा उम्मेदवारी दिएका छन्। सहोदर कान्छो भाइ योगेन्द्रमान बिजुक्छेले भक्तपुर नगरपालिका वडा नं ५ को वडा अध्यक्षमा उम्मेदवारी दिएका हुन्।

नेमकिपा अध्यक्ष बिजुक्छेका भाइ वडा अध्यक्षको उम्मेदवार

काठमाडौं । नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का अध्यक्ष नारायणमान बिजुक्छें भाइले भक्तपुरको वडा अध्यक्षमा उम्मेदवारी दिनुभएको छ । पार्टी अध्यक्ष विजुक्छेंका कान्छो भाइ योगेन्द्रमान बिजुक्छेंले भक्तपुर नगरपालिका वडा नं ५ को वडा अध्यक्षमा उम्मेदवारी दिनुभएको हो । नेपाल मजदुर किसान पार्टीकै तर्फबाट उहाँले उम्मेदवारी दिनुएको हो ।

भक्तपुरमा गठबन्धनसहित एमालेलाई नेमकिपा एक्लै भारी !

राजनीतिक रुपमा भक्तपुर जिल्ला सम्झनेबित्तिकै सबैभन्दा पहिला आउने ‘इमेज’ हो- नारायणमान बिजुक्छे र उनले नेतृत्वको गरेको पार्टी नेपाल मजदुर किसान पार्टी (नेमकिपा)  ।  कुनै समय नेमकिपाको संगठन र जनाधार काठमाडौँ उपत्यका बाहिर समेत बलियो थियो । उनीहरुले निर्वाचन जितेर संसदभित्र समेत प्रवेश छिरे । तर, बिजुक्छेको उमेरसँगै उनले नेतृत्व गरेको पार्टी पछिल्लो समय भक्तपुर नगरपालिका क्षेत्रमा मात्रै सीमित भएको छ । संघीय निर्वाचनमा सांसद प्रेम सुवालले पनि भक्तपुर नगरपालिका क्षेत्र (न

भक्तपुर–९ मा नेमकिपा, सूर्यविनायक ५ मा एमाले र ६ मा काँग्रेस - News of Nepal

भक्तपुर, ५ जेठ । भक्तपुर नगरपालिका वडा नं ९ मा नेपाल मजदुर किसान पार्टीको समूह नै विजयी भएको छ । नेमकिपाका रवीन्द्र ज्याख्य तीन हजार ३६५ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी एमालेका रवीन्द्र लाछिमस्युले ६९२ र काँग्रेसका किरण प्रजापतिले ५३१ मत प्राप्त गर्नुभएको छ । महिला सदस्य छोरी मैयाँ ह्यौमिखा …