भक्तपुर क्षेत्र नं १ मा नेपाल मजदुर किसान पार्टीका सुवाल विजयी

काठमाडौँ,८ मँसिर । प्रतिनिधिसभातर्फ भक्तपुर क्षेत्र नं १ मा नेपाल मजदुर किसान पार्टीका उम्मेदवार प्रेम सुवाल तेब्बरभन्दा बढी मतान्तरले विजयी हुनुभएको छ । भक्तपुरको खरिपाटीस्थित नेपाल विद्युत् प्राधिकरणको सभाकक्षमा आज सम्पन्न प्रत्यक्षतर्फको मतगणनाको परिणामअनुसार उहाँ ४२ हजार सात सय ६१ मत ल्याएर विजयी हुनुभएको मुख्य निर्वाचन अधिकृत गोपालप्रसाद बाँस्तोलाले बताउनुभयो । निकटतम् प्रतिद्वन्द्वी नेकपा (एमाले)का […]

सम्बन्धित सामग्री

स्वदेशमै रासायनिक मल कारखाना स्थापना गराउन संघर्ष गर्छु: सुवाल

भक्तपुर क्षेत्र नं १ बाट प्रतिनिधि सभा सदस्यमा नवनिर्वाचित नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का प्रेम सुवालले कृषिमा आत्मनिर्भरताको लागि स्वदेशमै रासायनिक मल कारखाना स्थापना गराउन आफूले संघर्ष गर्ने बताएका छन्।...

भक्तपुर-२ : दुर्लभले फर्काए कांग्रेसको विरासत

भक्तपुर सुन्नेबित्तिकै धेरैलाई नेपाल मजदुर किसान पार्टी (नेमकिपा)को प्रभाव क्षेत्र भन्ने याद आउँछ । हुन पनि भक्तपुरको भक्तपुर नगरपालिका क्षेत्रमा नेमकिपाले त्यस्तै प्रभाव कायम राखेको छ । नेमकिपाले यसपटकका निर्वाचनमा पनि आफ्नो प्रभावलाई परिणाममै पुष्टि गर्‍यो । भक्तपुर क्षेत्र नं. १ बाट ०४६ को राजनीतिक परिवर्तनपछिका सबै निर्वाचन नेमकिपाले एकलौटी जितेको छ ।

भक्तपुर क्षेत्र नं १ मा विरासत जोगाउने र भत्काउनेबीच प्रतिस्पर्धा

वि.सं २०४६ को प्रजातन्त्र पुनःस्थापनापछि सम्पन्न सबै निर्वाचनमा एउटै दलले जित्दै आएको निर्वाचन क्षेत्रमध्येको एक हो– भक्तपुर क्षेत्र नं १ । यहाँ २०४८ देखि लगातार नेपाल मजदुर किसान पार्टी (नेमकिपा) ले निर्वाचन जित्दै आएको छ ।यसपटक पनि नेमकिपाको बलियो र एकछत्र पकड देखिन्छ । यद्यपि यहाँ नेमकिपाको विरासत भत्काउन सत्ता गठबन्धनका तर्फबाट साझा उम्मेदवारका रूपमा नेकपा (माओवादी केन्द्र) का सुनील गोठे ‘बासु’ र नेकपा (एमाले) का नवराज गेलाल अघि सरेका छन् ।यस क्षेत्रमा विसं २०४८, २०५१, २०५६

भक्तपुरमा चुनावी सरगर्मी बढ्यो

आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि विभिन्न राजनीतिक दलले घरदैलो अभियानलाई तीव्रता दिएका छन् । नेपाली कांग्रेस सहितको सत्ता गठबन्धन दल, नेकपा (एमाले), नेपाल मजदुर किसान पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीलगायतका दलका उम्मेदवार निर्वाचनलाई आफ्नो पक्षमा पार्न मतदाताका घर घरमा पुगिरहेका छन् ।प्रतिनिधिसभातर्फ भक्तपुर क्षेत्र नं १ मा नेपाल मजदुर किसान पार्टीका तर्फबाट प्रेम सुवाल ,सत्ता गठबन्धनबाट नेकपा (माओवादी केन्द्र) का सुनिल गोठे र एमालेका नवराज गेलाल उम्मेद

भक्तपुरमा चुनावी सरगर्मी बढ्यो

काठमाडौँ,१७ कार्तिक । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि विभिन्न राजनीतिक दलले घरदैलो अभियानलाई तीव्रता दिएका छन् । नेपाली कांग्रेस सहितको सत्ता गठबन्धन दल, नेकपा (एमाले), नेपाल मजदुर किसान पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीलगायतका दलका उम्मेदवार निर्वाचनलाई आफ्नो पक्षमा पार्न मतदातका घरघरमा पुगिरहेका छन् । प्रतिनिधिसभातर्फ भक्तपुर क्षेत्र नं १ मा […]

प्रेम सुवाललाई टक्कर दिने को हुन् डा.राजेन्द्र कोजू ?

काठमाडौ । विद्यमान संघीय संसदमा नेपाल मजदुर किसान पार्टी (नेमकिपा) बाट एकैजना मात्रै प्रतिनिधि सभा सदस्य छन्, प्रेम सुवाल । भक्तपुर क्षेत्र नं १ बाट विजयी उनी यो पटक पनि उही क्षेत्रको सशक्त दावेदार हुन् । नारायणमान विजुक्छें रोहितले पुस्ता हस्तान्तरण भन्दै आफनो क्षेत्रबाट पहिलो पटक सुवाललाई उम्मेदबारी बनाएका थिए । पहिलो पटक विजुक्छेंको ठाउँंमा […]