निर्वाचनमा कांग्रेसले ८० बढी सिट जित्ने प्रवक्ता महतकाे दावी

कैलाली । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाश शरण महतले आगामी सरकारको नेतृत्वका लागि कांग्रेसको स्वभाविक दावी रहने बताउनुभएकाे छ । आज शनिबार प्रेस युनियन कैलालीले धनगढीमा गरेको पत्रकार सम्मेलनलाई सम्बाेधन गर्दै उहाँले यस्ताे बताउनुभएकाे हाे । प्रवक्ता महतले गठबन्धनको ठूलो दल भएका कारण कांग्रेसले प्रधानमन्त्रीको दावी गर्नु स्वभाविक भएकाे बताउनुभएकाे हाे । प्रधानमन्त्रीकाे लागि गठबन्धनका […]

सम्बन्धित सामग्री

सत्तारूढ दलहरुबीचको भागबण्डा भोलिसम्म टुंगिने प्रचण्डको दावी

कैलाली । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्तारूढ दलहरुबीच सिट बाँडफाँट बुधबारसम्ममा टुंगिने दावी गर्नुभएको छ । पार्टीको सुदूरपश्चिम प्रदेश प्रशिक्षणका लागि मंगलबार बिहान धनगढी पुग्नुभएका दाहालले धनगढी विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै यस्ताे बताउनुभएकाे हाे । उहाँले १०० सिट मागेको कांग्रेसले ८० सिट वरपर मान्ने संकेत दिएको दावी समेत गर्नुभएकाे हाे । […]

निर्वाचनपछि बन्ने सरकारको नेतृत्व पनि कांग्रेसले नै गर्छ : पोख्रेल

नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्राडा गोविन्दराज पोखरेलले आगामी प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनपछि बन्ने सरकारको नेतृत्व पनि कांग्रेसले गर्ने दावी गरेका छन् । प्रतिगमनबाट मुलुक जोगाउन बनेको पाँच दलीय गठबन्धन आगामी निर्वाचनपछिको सरकारसम्मै जाने बताउँदै डा. पोखरेलले उक्त सरकारको नेतृत्व काङ्ग्रेसले नै गर्ने प्रष्टाए ।  ओली नेतृत्वको एकल बहुमतको कम्युनिष्ट सरकार पूर्णतः असफल भएकोले देशको नेतृत्व कांग्रेसले गर्ने उनको भनाइ थियो । प्रेस युनियन अर्घाखाँचीले शनिबार सदरमुकाम सन्धिखर्कमा आयोज

बाबुरामले जित्दै आएको गोरखा २ मा कांग्रेसले नछोड्ने

२०७०, २०७४ को निर्वाचनमा संसदीय समितिले टिकटका लागि निर्णयगर्दापनि आफूले छाड्नुपरेको प्रशंग जोड्नेउनले भने ‘यो पटक मेरो दावी स्वभाविक हो, पार्टीले निर्णय गर्न बाँकी छ।’ नेपाल समाजवादीपार्टीका अध्यक्ष बाबुराम भट्टराई, माओवादी केन्द्रका नेता नारायणकाजी श्रे...

भरतपुरमा कांग्रेसले अण्डाभित्रको चल्लामा भोट हाल्नुपर्ने ओलीको दावी

पोखरा : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चितवनको भरतपुर महानगरमा कांग्रेसका कार्यकर्ताले अण्डाभित्रको चल्लामा मत हाल्नुपर्ने बाध्यता भएको बताएका छन्। पोखरामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै ओलीले कांग्रेसका कार्यकर्ताले रुखमा मत हाल्न नपाएको भन्दै आपत्ति जनाए। नेकपा माओवादी केन्द्रका मेयर पदका उम्मेदवार रेनु दाहाललाई कांग्रेसले मत हाल्न कार्यकर्तालाई सत्तारुढ दलका…

कांग्रेसले राष्ट्रिय आवश्यकताको जगमा चुनावी तालमेल गरेको हो : विश्वप्रकाश शर्मा

विराटनगर : नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले कांग्रेसले राष्ट्रिय आवश्यकताको बाध्यताको जगमा उठेर चुनावी तालमेल गरेको बताएका छन्।नेपाली कांग्रेस मोरङ जिल्ला समितिद्वारा आयोजित आमसभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।शर्माले राष्ट्रिय आवश्यकताको जगमा नेपाली कांग्रेस पार्टी पहिलो दल भएर उभिएको र कांग्रेसले एउटा निर्वाचन मात्रै नभएर तीनै वटा निर्वाचन निरन्तर जित्ने दावी गरे।‘हामीले  तालमेल मात्रै गरिरहेका छौँ, अर्कै प्रजाति, अर्कै जाति बनाउने कुरामा हामी लागिर

भरतपुर महानगरपालिकाको मेयरमा माओवादीको दावी रहने प्रचण्डको जिकिर

चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्तारुढ दलहरुबीच चुनावी गठबन्धन हुने पक्का भएको दावी गर्नुभएको छ । आज चितवनमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले तीन तहका निर्वाचनमा सत्तारुढ दलहरुको गठबन्धन हुन बताउनुभएको हो । उहाँले आफ्नो दलको प्रभाव रहेकाले भरतपुरको मेयरमा माओवादीको दावी कायम रहेको पनि बताउनुभएको छ । उहाँले नेपाली कांग्रेसले […]

क्रियाशील सदस्यता विवाद मिलेको कांग्रेसको दावी, देउवा र पौडेलले बुझे प्रतिवेदन

काठमाडौं : नेपाली कांग्रेसले क्रियाशील सदस्यता विवाद मिलेको दावी गरेको छ। केन्द्रीय क्रियाशील सदस्यता छानबिन समितिले बाँकी रहेका समस्याहरुको सहमतिमा टुङ्गो लगाएसँगै क्रियाशील विवाद मिलेको बताइएको छ। समितिले निर्णय गर्न बाँकी रहेका कार्य सम्पन्न गर्न पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला, केन्द्रीय सदस्य डा मीनेन्द्र रिजाल र केन्द्रीय सदस्य रमेश लेखकलाई जिम्मा…

नेपाली कांग्रेसले सरकार चलाउन नसक्ने दावी

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपतिशमशेर जबराले नेपाली कांग्रेसले सरकार चलाउन नसक्ने बताए ।शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष जबराले एक महिना बितिसक्दासमेत मन्त्रिपरिषदलाई पूर्णता दिन नसकेको भन्दै प्रधानमन्त्री शेरबहादुर देउवाको चर्को आलोचनासमेत गरे । ओली सरकारले ल्याएको दल विभाजन सम्बन्धी अध्यादेशको विरोध गर्नेले नै पार्टी फुटाउन पाउनेगरी अध्यादेश ल्याएको उल्लेख गर्दै अध्यक्ष जबराले नेपाली […]

शशांकको दावी : कांग्रेसले कुनै पनि दलको पक्ष लिएको छैन

हेटौँडा : नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाले कांग्रेसले कुनै पनि दलको पक्ष नलिएको प्रष्ट पारेका छन्। रेडियो मकवानपुरको वार्षिकोत्सव तथा रेडियोको सञ्चालक संस्था दिव्यतारा बहुउद्देश्यीय सहकारी लिमिटेडको स्थापना दिवसको अवसरमा शनिवार आयोजित कार्यक्रममा उनले नेकपा अझै पनि आधिकारिक रुपमा एक भएको भन्दै अहिले कुनै पनि पक्षमा नेपाली कांग्रेस नलागेको बताए।…