नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्राडा गोविन्दराज पोखरेलले आगामी प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनपछि बन्ने सरकारको नेतृत्व पनि कांग्रेसले गर्ने दावी गरेका छन् । प्रतिगमनबाट मुलुक जोगाउन बनेको पाँच दलीय गठबन्धन आगामी निर्वाचनपछिको सरकारसम्मै जाने बताउँदै डा. पोखरेलले उक्त सरकारको नेतृत्व काङ्ग्रेसले नै गर्ने प्रष्टाए । ओली नेतृत्वको एकल बहुमतको कम्युनिष्ट सरकार पूर्णतः असफल भएकोले देशको नेतृत्व कांग्रेसले गर्ने उनको भनाइ थियो । प्रेस युनियन अर्घाखाँचीले शनिबार सदरमुकाम सन्धिखर्कमा आयोज