बाबुरामले जित्दै आएको गोरखा २ मा कांग्रेसले नछोड्ने

२०७०, २०७४ को निर्वाचनमा संसदीय समितिले टिकटका लागि निर्णयगर्दापनि आफूले छाड्नुपरेको प्रशंग जोड्नेउनले भने ‘यो पटक मेरो दावी स्वभाविक हो, पार्टीले निर्णय गर्न बाँकी छ।’ नेपाल समाजवादीपार्टीका अध्यक्ष बाबुराम भट्टराई, माओवादी केन्द्रका नेता नारायणकाजी श्रे...

सम्बन्धित सामग्री

गण्डकीमा ३३ सिट टुंगियो : कांग्रेस १६, एमाले ११ सिटमा विजयी

पोखरा– गण्डकीमा प्रदेश सभातर्फ ३३ निर्वाचन क्षेत्रको मतगणना सकिएको छ । गण्डकी प्रदेश सभाका ३६ निर्वाचन क्षेत्र मध्ये ३३ क्षेत्रको टुंगो लाग्दा कांग्रेसले १६ सिट जितेको छ । एमालेले ११ सिट जित्दा माओवादीले ५ सिटमा विजय हासिल गरेको छ ।  मनाङको एक सिटमा स्वतन्त्रले जितेका छन् । कांग्रेसले गोरखा १ (ख), गोरखा २ (ख), बागलुङका […]

चितवन ३ मा कांग्रेस केन्द्रीय सदस्य दिनेश कोइरालाकाे स्वतन्त्र उम्मेदवारी दर्ता

चितवन- चितवन ३ मा कांग्रेस केन्द्रीय सदस्य दिनेश कोइरालाले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् । यो निर्वाचन क्षेत्रमा कांग्रेसले माओवादी केन्द्रलाई समर्थन गरेको छ । माओवादीबाट डा. भोजराज अधिकारीले उम्मेदवारी दर्ता गराउँदै छन् ।  यो निर्वाचन क्षेत्रमा पहिले माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड उम्मेदवार बन्ने चर्चा थियो । उनी गोरखा २ मा गएपछि माओवादीले अधिकारीलाई […]

बाबुरामलार्इ ‘माओवादीकै भोट'

गोरखा २ कांग्रेसले आफ्नो वर्चस्व दाबी गर्दै आएको र माओवादीले पनि यसअघिका संविधानसभाका दुवै चुनावमा जित हात पारेको ठाउँ।

‘गोरखा-२ मा हाम्रो न रुख छ, न मुख छ, किन भोट हाल्ने ?’

१९ कात्तिक, गोरखा । कांग्रेसले नयाँ शक्तिसँग चुनावी तालमेल गरेकोप्रति असन्तुष्टि जनाउँदै गोरखा क्षेत्र नम्वर २ का अग्रज एवं द्धन्द्ध पीडित कांग्रेस कार्यकर्ताले प्रत्यक्षतर्फ मतदान नगर्ने भएका छन् । पार्टीको दर्शन र बिचार बिपरित चुनावी तालमेल गरेको भन्दै उनीहरुले समानुपातिक तर्फ मतदान गरेपनि प्रत्यक्ष तर्फ मतदान नगर्ने बताए । आइतवार गोरखा …

प्रतिनिधिसभामा १३ नयाँ अनुहारलाई उम्मेदवार बनायो कांग्रेसले

काठमाडौं: आगामी मंसिर १० गते ३२ जिल्लाका ३७ निर्वाचन क्षेत्रमा हुने प्रतिनिधिसभाको निर्वाचनमा कांग्रेसले १३ नयाँ अनुहारलाई उम्मेदवार बनाएको छ। नेपाली कांग्रेसले गोरखा- २ र सिन्धुपाल्चोक- २ बाहेक ३५ वटा क्षेत्रमा प्रतिनिधिसभातर्फ दलका उम्मेदवारहरू अघि सारेको छ। पहिलो चरणमा हुने निर्वाचनमा कांग्रेसले एक नम्बर...

आमनिर्वाचन : शालीनताको सन्दर्भ - Naya Patrika

प्रथम चरणको चुनावी कार्यक्रमअन्तर्गत प्रदेश सभा र केन्द्रीय प्रतिनिधिसभाको उम्मेदवारी नामांकन भइसक्यो । डा. बाबुराम भट्टराईलाई उहाँले रोजेको गोरखा २ मा कांग्रेसले सहयोग गरेको छ । छापाहरूमा यस समाचारले महत्व...पूरा पढ्नुहोस् »

बाबुरामले दाबी नछाडेपछि कांग्रेसले रसुवामा अझै टुंग्याउन सकेन उम्मेदवार

नयाँ शक्तिका संयोजक बाबुराम भट्टराईले प्रतिनिधि सभामा उम्मेदवार पाउनु पर्ने दाबी नछोडेपछि कांग्रेसले रसुवामा उम्मेदवार आइतबार बिहानसम्म छान्न सकेको छैन। कांग्रेसले बाबुरामलाई गोरखा– २ मा सघाउने निर्णय गरिसकेको छ। गत स्थानीय निर्वाचनमा एक गाउँपालिका जितेको नयाँ शक्तिलाई रसुवामा पनि सघाउनु पर्ने बाबुरामको अडानले कांग्रेसले उम्मेदवार छान्न नसकेको हो। कांग्रेसका एक नेताले सोही विषयमा बाबुरामसँग अहिले…

गोरखामा कांग्रेस र नयाँ शक्तिबीच चुनावी तालमेल गर्ने सहमति

वाम गठबन्धनबाट केही दिनअघि मात्र बाहिरिएको बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति र नेपाली कांग्रेसले गोरखामा चुनावी तालमेल गर्ने निर्णय गरेका छन्। शनिबार बालुवाटारमा भएको सहमतिअनुसार गोरखा २ नम्बर क्षेत्रबाट कांग्रेसले बाबुराम भट्टराईलाई सहयोग गर्नेछ भने १ नम्बर क्षेत्रमा नयाँ शक्तिले कांग्रेसलाई सहयोग गर्नेछ। कांग्रेस नेता चिनकाजी श्रेष्ठका अनुसार गोरखामा प्रदेश सभामा पनि दुई पार्टीबीच तालमेल…