काठमाडौं : सरकारले आफैँ कलहमा उत्रेर देश संकटमा पुर्याएपछि मात्र पार्टी सभापति शेरबहादुर देउवाले १४९ जना सांसदको समर्थनमा प्रधानमन्त्रीको दावी गरेको नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले बताएका छन्।
नेपाली कांग्रेसको भातृ संगठन प्रेस युनियनको स्थापना दिवसमा बोल्दै पार्टी प्रवक्ता शर्माले कांग्रेसले कहिल्यै अविश्वासको प्रस्ताव नल्याएको टिप्पणी गरे। उनले कडा रुपमा…