भरतपुरमा कांग्रेसले अण्डाभित्रको चल्लामा भोट हाल्नुपर्ने ओलीको दावी

पोखरा : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चितवनको भरतपुर महानगरमा कांग्रेसका कार्यकर्ताले अण्डाभित्रको चल्लामा मत हाल्नुपर्ने बाध्यता भएको बताएका छन्। पोखरामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै ओलीले कांग्रेसका कार्यकर्ताले रुखमा मत हाल्न नपाएको भन्दै आपत्ति जनाए। नेकपा माओवादी केन्द्रका मेयर पदका उम्मेदवार रेनु दाहाललाई कांग्रेसले मत हाल्न कार्यकर्तालाई सत्तारुढ दलका…

सम्बन्धित सामग्री

नारायणकाजीलाई प्रश्न : कांग्रेसले विश्वासको मत दिएपछि एमाले तर्सेको हो?

काठमाडौं : उपप्रधान तथा भौतिक योजना मन्त्री नारायणकाजी श्रेष्ठले अहिलेको सरकार एतिहासिक मत प्राप्त सरकार भएको बताएका छन्। राप्रपाले काठमाडौंको भृकुटीमण्डपमा आयोजना गरेको चियापानमा पुगेर फर्किँदा मन्त्री श्रेष्ठले उक्त भनाई राखेका हुन्। उपप्रधामन्त्री श्रेष्ठलाई सञ्चारकर्मीले कांग्रेसले भोट दिएपछि एमाले तर्सेको हो? भनी प्रश्नसमेत राखेका थिए। जवाफमा उनले भने, ‘नेपाली कांग्रेस…

जुम्लामा कांग्रेसले ज्ञानेन्द्र शाहीलाई भोट हाल्दैछ : केपी ओली

१ मंसिर, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जुम्लामा कांग्रेसले राप्रपाका तर्फबाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवार रहेका ज्ञानेन्द्र शाहीलाइ भोट हाल्ने दाबी गरेका छन् । ‘जुम्लामा माओवादीको मान्छेलाइ साझा उम्मेदवार बनाएको छ गठबन्धनले । कांग्रेसले राप्रपाको ज्ञानेन्द्र शाहीलाई भोट हाल्दैछ लुकेर’ बिहीबार झापाको मेचिनगर नगरपालिका स्थित इँटाभट्टामा आयोजित चुनावीसभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले भने […]

कांग्रेसले आफू मात्र जित्दैन, गठबन्धनलाई पनि जिताउँछः किशोरदत्त बराल

काठमाडौं, १५ कात्तिक । नेपाली कांग्रेसका तर्फबाट कास्की १ का उम्मेदवार किशोरदत्त बरालले प्रतिस्पर्धीको उचाइ घटाएर आफ्नो उचाइ नबढ्ने बताएका छन् । ‘राजनीति भनेको घृणा मात्र होइन, संस्कार पनि हो । आफ्ना लागि भोट माग्नुस् तर अरुलाई भोट नदेऊ भन्न मिल्दैन । प्रतिस्पर्धी उम्मेदवारलाई कमजोर बनाउने हो भने उसको उचाइ घटाएर होइन, आफ्नै उचाइ बढाउनुपर्छ,’ […]

कांग्रेसले गठबन्धनको नाममा बलजफ्ती गर्‍यो : नारायणकाजी श्रेष्ठ

काठमाडौंं । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले नेपाली कांग्रेसले गठबन्धनको नाममा निरन्तर बलजफ्ती गरेको आरोप लगाउँदै आफूहरुलाई यस्तो सधैँ स्वीकार्य नहुने चेतावनी दिनुभएको छ । नेता श्रेष्ठले सामाजिक सञ्जाल फेसबुकमा गठबन्धन सरकारको नाममा सबै राष्ट्रिय मुद्दामा सम्झौता हुन नसक्नेबारे माओवादीले पनि सोच्नु पर्ने उल्लेख गर्नुभएको छ । उहाँले गठबन्धन सरकार र भोट आफूहरूका लागि […]

देउवालाई ओलीको व्यंग्य : डडेल्धुराको अमरगढीमा कांग्रेसले जित्या छ कि छैन ?

काठमाडौं : प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवालाई व्यङ्ग्यात्मक शैलीमा प्रश्न गरेका छन्। देउवा पत्नी आरजु राणाले कांग्रेसले नजितेको पालिकामा सरकारले बजेट नदिने अभिव्यक्तिको प्रसंग कोट्याउँदै ओलीले बिहिबार प्रतिनिधिसभाको बैठकमा बोल्दै संसदमा डडेल्धुराकाे अमरगढी रुखले जितेको छ कि छैन भनेर सोध्छन्।ओलीले रोष्टमबाट हाँस्दै देउवालाई लक्षित गर्दै सोध्छन्, ‘रुखमा भोट नहाल्नेलाई बजेट पठाइँदैन भनेर धम्काइएको छ। डडेल्धुरामा मेडिकल कलेज जाने

कैलालीमा गठबन्धनका बागी उम्मेदवारलाई प्रचण्डले मागे भोट

धनगढी– माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गठबन्धनका बागी उम्मेदवारलाई भोट मागेका छन् ।  सत्तारुढ गठबन्धनले धनगढीमा आयोजना गर्न लागेको चुनावी सभा सम्बोधन गर्न कैलाली पुगेका प्रचण्डले कैलारी गाउँपालिकामा उपप्रमुखमा बागी उम्मेदवारी दिएकी लक्ष्मी सत्गौवा थारूलाई सोमबार भोट मागेका हुन् । सोमबार कैलारी गाउँपालिकामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले कांग्रेसले भित्रभित्रै गठबन्धन विरोधी क्रियाकलाप […]