काठमाडौं : नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले यसपटक प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो वचन पूरा गर्नेमा आफू विश्वस्त रहेको बताएकी छिन्।
सो पार्टीले पार्टीका सल्लाहकार रेशम चौधरी र अन्य थारु राजबन्दीको रिहाई माग गर्दै आएको छ। प्रचण्ड सरकारलाई समर्थन गरे पनि माग पूरा नभएसम्म आफूहरु सरकारमा सहभागी नहुने र…