दाङ – प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले कुनै पनि बहानावाजीको कारण देखाएर न्याय सम्पादनमा हुने ढिलाइ क्षम्य नहुने बताएका छन। दाङ जिल्ला अदालतको नवनिर्मित भवन उद्घाटन कार्यक्रममा प्रधानन्यायाधीश कार्कीले ढिला न्याय दिनु भनेको न्याय नदिनुसरह भएकाले न्याय सम्पादनमा कुनै पनि बाहानावाजी नचल्ने बताए। प्रधानन्यायाधीश कार्कीले न्यायालयमा हुने ढिलासुस्तीलाई कम गर्न फरक मुद्दा व्यवस्थापन प्रणाली लागू गरिएको बताए। […]