'दबाब र जुलुसबाट न्याय पाइँदैन'

सर्वाेच्च अदालतका न्यायाधीश हरिकृष्ण कार्कीले दबाब र जुलुसबाट नभइ प्रमाण र मिलिसका आधारमा न्याय प्राप्त हुने बताएका छन्। मंगलबार वीरेन्द्रनगरमा आयोजना गरिएको पत्रकार भेटघाट कार्यक्रममा उनले दबाब र जुलुसले न्याय दिलाउन सहयोग नभइ न्याय प्रभावित पार्ने बताए।...