न्याय महसुस नहुन्जेल हामी बोलिरहनुपर्छ

मैले केही अगाडि यही अनलाइनखबरमार्फत पहिलो लेखमा आफ्ना भोगाइ खुलस्त पारें । अदालत पुगेको, न्याय मागेको कुराहरू पोखें तर आज म न्यायालय पुगेर पनि न्याय नपाएको, अधकल्चो न्याय मिलेको वा भनौं मुद्दाको प्रकृति नै बदलिएको आधा, अपुरो न्याय र मैले बच्चा नजन्माएको भए जान नमिल्ने न्यायालयको बारेमा लेख्न जाँदैछु । बलात्कार र यौनजन्य हिंसा विरुद्ध […]

सम्बन्धित सामग्री

केही महिनामै जनताले परिवर्तनको महसुस गर्नेछन्  ः मन्त्री गिरी

कानुन न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले अबको केही महिनामै नेपाली जनताले मुलुक परिवर्तन भएको महसुस गर्ने बताएका छन् ।  पर्वतको लुंखुदेउरालीमा सोमबार आयोजित कार्यकर्ता भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा मन्त्री गिरीले...

सफाइपछि आदिलको प्रतिक्रिया- न्याय मरेको छैन भन्ने महसुस गरेँ

काठमाडौं । स्पट फिक्सिङ गरेको अभियोगमा सफाइ पाएका क्रिकेटर आदिल अन्सारीले न्याय मरेको छैन भन्ने महसुस गरेको प्रतिक्रिया दिएका छन् । नेपाल टी–२० क्रिकेटमा स्पट फिक्सिङको अभियोग लागेका क्रिकेटर आदिलसहित ५ जनालाई सोमबार जिल्ला अदालत काठमाडौंले सफाइ दिएको थियो । सफाइ पाएपछि आदिलले सामाजिक सञ्जालमार्फत न्याय मरेको छैन भन्ने महसुस गरेको बताए । सफाइसँग थप […]

बालकुमारी गोली काण्ड: ‘अभिभावक बन्नुपर्ने राज्य हत्यारा’

ललितपुरको बालकुमारीमा शुक्रबार भएको झडपमा प्रहरीको गोली लागेर ज्यान गुमाएका दुई युवकका आफन्तले शनिबार शव बुझ्न अस्वीकार गरेका छन्। राज्यले हत्या गरेको आरोप लगाउँदै पूर्ण न्याय महसुस नहुँदासम्म शव नउठाउने अडान आफन्तले लिएका हुन्।...

बालबालिकाको न्याय नखोसौं

शिक्षकले ४५ मिनेटमा आफूलाई विभिन्न रूपमा प्रस्तुत गर्नका लागि पूर्वतयारी नितान्त आवश्यक छ तर शिक्षकसँग तयारी गर्ने न जाँगर छ न समय नै । अन्ततः बालबालिका जबरजस्ती कक्षाकोठामा बस्न बाध्य छन् ।

प्रधानमन्त्रीले भने : यो असाधारण समर्थनले मप्रति न्याय भएको महसुस भएको छ

२६ पुस, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभामा धेरै दल र सांसदको समर्थन पाउँदा आफूमाथि न्याय भएको महसुस गरेको बताएका छन् । उनले प्रतिनिधिसभा बैठकमा आफूलाई प्रतिनिधिसभाको असाधारण समर्थन र विश्वास प्राप्त भएको भन्दै यो ऐतिहासिक भएको पनि बताए । ‘सबै दलका नेताहरुबाट असाधारण समर्थन र विश्वास व्यक्त भएको छ, यो ऐतिहासिक छ । […]

'न्याय क्षेत्रको छवि सुधार्छु, कानुन व्यवसायलाई मर्यादित बनाउँछु'

काठमाडौं : नेपाल बार एसोसिएसनको २६औँ कार्यसमितिको अध्यक्षमा गोपालकृष्ण घिमिरे निर्वाचित भएका छन्। सत्तारूढ गठबन्धननिकट कानुन व्यवसायीहरूको संयुक्त प्यानलबाट उनले बाजी मारेका हुन्।उनै घिमिरेसँग थाहा सञ्चार नेटवर्कका जगत भण्डारीले आगामी योजना, बारमा देखिएका विकृति विसंगति र न्याय क्षेत्रप्रति आममानिसको दृष्टिकोण बदल्ने विषयमा विषयमा केन्द्रित रहेर गरिएको कुराकानीको सम्पादित अंश : तपाईंको कार्यकालको सुरुवात कुन कामबाट हुन्छ?हामीमाझ धेरै अपेक्षाहरू छन्। हामी इतिहासकै एउटा महत्वपूर्ण मोडमा छौँ भ

नागरिकले महसुस गर्नेगरी न्याय सम्पादन हुनुपर्छ : महान्यायाधिवक्ता खाती

रुपन्देही । नेपाल सरकारका महान्यायाधिवक्ता खम्बबहादुर खातीले न्याय सम्पादन गर्दा नागरिकले महसुस गर्ने गरी हुनुपर्ने बताएका छन् । नेपाली नागरिकले न्याय क्षेत्रमा परिवर्तनको महसुस गर्न नसकेको बताउँदै उनले नेपालमा ठूलाठूला परिवर्तन भए पनि न्याय क्षेत्रमा परिवर्तन महसुस हुन नसकेको उनको भनाई थियो । बुटवलमा नवनिर्मित उच्च अदालत सरकारी वकिल कार्यालयको उद्घाटन समारोहलाई सम्बोधन गर्दै खातीले […]

सोती हत्याकाण्डको एक वर्ष : न्याय नपाएको पीडितको गुनासो

गत वर्ष आजकै दिन भेरी नगरपालिका–४, रानागाउँका नवराज विकले  पश्चिम (रुकुम)को चौरजहारी नगरपालिका–८, सोती गाउँबाट प्रेमिकालाई भगाउने योजनाका साथ पुगे लगत्तै  ६ जनाको मृत्यु भएको आज एक वर्ष  भएको छ ।पीडितले न्याय नपाउँदा मृतकका आफन्तका आँखाबाट आँशु अझै बग्न छाडेको छैन । उक्त घटनामा १२ जना घाइते भएका थिए । जिल्ला अदालतसँगै सर्वोच्च अदालतसम्म पुगेका पीडितले अझै पनि न्याय महसुस नगरेको बताएका हुन् ।  घटनामा संलग्नमाथि सजायको सुनुवाइ हुन ढिलाइ हुँदा न्याय नपाउने आशंका