दोलखाको भीमेश्वर मन्दिरको शिलामा पसिना

दोलखाको प्रसिद्ध भीमेश्वर मन्दिरको शिलामा पसिना आएको छ ।

सम्बन्धित सामग्री

भीमेश्वर मन्दिरको शिलामा आयो पसिना

भीमेश्वर मन्दिरमा रहेको शिलामा बुधबार दिउँसोबाट ‘पसिना’ आएको छ । मन्दिर व्यवस्थापन समितिका राजेन्द्र श्रेष्ठले भीमेश्वरको शिलामा दिउँसो १२: ४५ देखि ‘पसिना’ आएको बताए ।

भीमेश्वर मन्दिरको शिलामा ‘पसिना’

दोलखाको भीमेश्वर मन्दिरमा रहेको शिलामा शनिवार दिउँसोबाट ‘पसिना’ आएको छ । मन्दिर व्यवस्थापन समितिका राजेन्द्र श्रेष्ठले भीमेश्वरको शिलामा दिउँसो १ : ४० देखि ‘पसिना’ आएको बताए ।

भीमेश्वर मन्दिरको शिलामा ‘पसिना’

दोलखाको भीमेश्वर मन्दिरमा रहेको शिलामा शनिवार दिउँसोबाट ‘पसिना’ आएको छ । मन्दिर व्यवस्थापन समितिका राजेन्द्र श्रेष्ठले भीमेश्वरको शिलामा दिउँसो १ : ४० देखि ‘पसिना’ आएको बताए ।

दोलखा भीमेश्वरको शिलामा १९ औं पटक पसिना

प्रसिद्ध भीमेश्वर मन्दिरको सिलामा १९औं पटक पसिना आएको छ । भीमसेनलाई पसिना आउँदा देशमा परिवर्तन हुने धार्मिक मान्यता रहँदै आएको छ । शनिबार दिउँसो १२ बजेर १५ बजेदेखि १ः३० बजेसम्म १ घण्टा २५ मिनेट लगातार पसिना आएको थियो । यसअघि २०७७ मंसिर ९ गते पनि पसिना आएको थियो । ६ महिनाकै अन्तरालमा पसिना आएको यो […]

दोलखाको भीमेश्वरलाई पसिना आएपछि के गरिन्छ ?

प्रसिद्ध भीमेश्वर मन्दिरको शिलामा  एक घण्टा २५ मिनेटसम्म पसिना आएको छ । आज मध्याह्न १२ बजेर १५ मिनेटदेखि १ बजेर ३० मिनेट जाँदासम्म शिलामा  पसिना आएको  स्थानीय समाजसेवी  भरत प्रधानले बताए ।  यस पटक शिलाको बायाँ र बीच भागमा पसिना आएको उनले बताए ।  बायाँ पसिना आउँदा  अनिष्ट हुने जनविश्वास रहेको छ  । भीमेश्वरलाई पसिना आएपछि मन्दिर परिसरमा ठूलो सङ्ख्यामा स्थानीयवासी र श्रद्धालु भक्तजन भेला भएका थिए । भीमेसनको शिलामा पसिना आएपछि स्थानीयवासी भेला भएर घण्टा, नगरा, स्थानीय बाजा बजाउ...

भीमेश्वरको सिलामा पसिना, अब के होला ?

चिरञ्जीवी मास्के, दोलखा । दोलखा स्थित भीमेश्वर मन्दिरको सिलामा बैशाख २५ गते शनिवार झण्डै डेढ घण्टा पसिना आएको छ । भीमेश्वरको सिलामा दाँया पट्टी बाट पसिना आउदा राष्ट्रप्रमुख, बाँया पट्टीबाट पसिना आउदा जनता र सबैतिरबाट पसिना आउदा देशमा राम्रो या नराम्रो प्रभाव पर्ने जनविश्वास रहदै आएको छ । भीमेश्वर मन्दिरमा मध्यान्न पुजा चलिरहदा १२ः१५ बजे […]

भीमेश्वर मन्दिरमा पसिना आयो, क्षमा पूजाको तयारी

दोलखाको भीमेश्वर मन्दिरमा पसिना आएको छ ।  शनिवार केही बेर अघिदेखि मन्दिरको शिलामा पसिना आएको भीमेश्वर नगरपालिकाका मेयर भरत केसीले लोकान्तरलाई जानकारी दिए ।  शिलामा पसिना आएपछि मन्दिरमा क्षमा पूजाको तयारी भइरहेको छ ।  मेयर केसीका अनुसार, अहिले स्थानीयहरूले बाजा बजाइरहेका छन् । शीलामा पसिना आउन रोकिएपछि बाजा बजाउन रोकिने र आइतवार बिहान क्षमा पूजा गरिने मेयर केसीको भनाइ छ ।  यस अघि पनि भीमेश्वर मन्दिरको शीलामा पसिना आएपछि पूजा गरिएको थियो ।

दोलखा* भीमेश्वर मन्दिरको शिलामा ‘पसिना’

दोलखाको भीमेश्वर मन्दिरको शिलामा ‘पसिना’ आएको छ । शनिबार दिउँसो १२:१५ देखि १:३०  बजेसम्म शिलामा ‘पसिना’ आएको मन्दिर व्यवस्थापन समितिका एक अधिकारीले जानकारी दिए । मन्दिरमा पसिना आएको भन्दै मन्दिर व्यवस्थापनले स्थानीय प्रशासनलाई जानकारी गराएपछि सीडीओसहित जिल्ला सुरक्षा समितिका सबै अधिकारी ...

भीमेश्वर मन्दिरको शिलामा एक वर्ष नपुग्दै दुईपटक पसिना

दोलखाको प्रसिद्ध धार्मिक स्थल भीमेश्वर मन्दिरको शिलामा एक वर्ष नपुग्दै दुईपटक पसिना आएको छ । मंगलबार दिउँसो १