दोलखा* भीमेश्वर मन्दिरको शिलामा ‘पसिना’

दोलखाको भीमेश्वर मन्दिरको शिलामा ‘पसिना’ आएको छ । शनिबार दिउँसो १२:१५ देखि १:३०  बजेसम्म शिलामा ‘पसिना’ आएको मन्दिर व्यवस्थापन समितिका एक अधिकारीले जानकारी दिए । मन्दिरमा पसिना आएको भन्दै मन्दिर व्यवस्थापनले स्थानीय प्रशासनलाई जानकारी गराएपछि सीडीओसहित जिल्ला सुरक्षा समितिका सबै अधिकारी ...

सम्बन्धित सामग्री

भीमेश्वर मन्दिरको शिलामा आयो पसिना

भीमेश्वर मन्दिरमा रहेको शिलामा बुधबार दिउँसोबाट ‘पसिना’ आएको छ । मन्दिर व्यवस्थापन समितिका राजेन्द्र श्रेष्ठले भीमेश्वरको शिलामा दिउँसो १२: ४५ देखि ‘पसिना’ आएको बताए ।

राष्ट्रपतिलाई दोलखा भीमेश्वर मन्दिरको महाप्रसाद

काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेललाई दोलखा भीमेश्वर मन्दिरको महाप्रसाद प्रदान गरिएको छ ।  दोलखा भीमेश्वर मन्दिर गुठी तथा व्यवस्थापन समितिका पदाधिकारी र पुजारीसहितको टोलीले आज राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति पौडेललाई सो महाप्रसाद प्रदान गरेको हो ।   भीमेश्वर मन्दिरको मूर्तिमा पसिना आएपछि पसिना पुछेको क...

राष्ट्रपतिलाई दोलखा भीमेश्वर मन्दिरको महाप्रसाद

राष्ट्रपति रामचन्द्र पौडेललाई दोलखा भीमेश्वर मन्दिरको महाप्रसाद प्रदान गरिएको छ । दोलखा भीमेश्वर मन्दिर गुठी तथा व्यवस्थापन समितिका पदाधिकारी र पुजारीसहितको टोलीले आज राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति पौडेललाई सो महाप्रसाद प्रदान गरेको हो ।

भीमेश्वर मन्दिरको महाप्रसाद राष्ट्रपति पौडेललाई प्रदान गरियो

काठमाडौँ । दोलखा भीमेश्वर मन्दिरको महाप्रसाद राष्ट्रपति रामचन्द्र पौडेललाई प्रदान गरिएको छ । दोलखा भीमेश्वर मन्दिर गुठी तथा व्यवस्थापन समितिका पदाधिकारी र पुजारीसहितको टोलीले आइतबार राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति पौडेललाई सो महाप्रसाद प्रदान गरेका हुन् । भीमेश्वर मन्दिरको मूर्तिमा पसिना आएपछि पसिना पुछेको कपास महाप्रसादका रूपमा राष्ट्रप्रमुखलाई बुझाउने प्रचलन छ । राष्ट्रप्रमुखलाई महाप्रसाद बुझाएपछि […]

श्रृंखलाबद्ध ढंगले चोरीका घटनाहरु बढ्दै : भीमेश्वर मन्दिरको मुर्ति चोरी

पछिल्लो समय पहाडी जिल्ला दोलखामा चोरीका घटना तिब्र रुपले बढ्दै गएका छन् ।  जिल्लामा सुरक्षा सतर्कता अपनाउदा अपनाउदै पनि श्रृंखलाबद्ध ढंगले चोरीका घटनाहरु बढ्दै गएका हुन् । कात्तिक १० गते दोलखाको...

भीमेश्वर मन्दिरमा पसिना आयो, क्षमा पूजाको तयारी

दोलखाको भीमेश्वर मन्दिरमा पसिना आएको छ ।  शनिवार केही बेर अघिदेखि मन्दिरको शिलामा पसिना आएको भीमेश्वर नगरपालिकाका मेयर भरत केसीले लोकान्तरलाई जानकारी दिए ।  शिलामा पसिना आएपछि मन्दिरमा क्षमा पूजाको तयारी भइरहेको छ ।  मेयर केसीका अनुसार, अहिले स्थानीयहरूले बाजा बजाइरहेका छन् । शीलामा पसिना आउन रोकिएपछि बाजा बजाउन रोकिने र आइतवार बिहान क्षमा पूजा गरिने मेयर केसीको भनाइ छ ।  यस अघि पनि भीमेश्वर मन्दिरको शीलामा पसिना आएपछि पूजा गरिएको थियो ।

भीमेश्वर मन्दिरको शिलामा एक वर्ष नपुग्दै दुईपटक पसिना

दोलखाको प्रसिद्ध धार्मिक स्थल भीमेश्वर मन्दिरको शिलामा एक वर्ष नपुग्दै दुईपटक पसिना आएको छ । मंगलबार दिउँसो १

प्रसिद्ध भीमेश्वर मन्दिरको सीलामा दुई पटक पसिना

प्राचीन शहर दोलखा बजारमा रहेको प्रसिद्ध भीमेश्वर मन्दिरको सिलामा मंगलबार दिउसो दुई पटक पसिना आएको छ। भीमेश्वरको सिलामा पसिना आउँदा राष्ट्रमा अनिष्ट हुने सूचकका रुपमा हेरिने कारण राष्ट्र प्रमुखले क्षमा पूजा गर्ने र सरकारका तर्फबाट समेत पूजाहरु पठाउने चलन छ। मंगलबार दिउँसो मन्दिरमा नियमित मध्यान्ह पूजा सकिए लगतै २ः५५ देखि ३ः१७ सम्म र ३ः५१ देखिसाँझ ५ः१५ सम्म दुई पटक पसिना आएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।